कृषिको व्यावसायिक विकास गर्न सके रोजगारको अवस्था सिर्जना हुने : मन्त्री पौडेल
राँझा, मंसिर १६ । प्रदेशको समृद्धिको महत्वपूर्ण आधार कृषि भएको प्रदेश नं ५ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताएकी छिन्...
युवालाई स्वरोजगार बनाउन युवा स्वरोजगार कार्यक्रम संचालन
गोरखा, मङ्सिर १६ । देशमा बेरोजगारीको समस्या बढ्दै गइरहेका बेला गोरखाको गण्डकी गाउँपालिका–८ ले वडाभित्रका युवालाई स्वरोजगार बनाउनका लागि युवा स्वरोजगार कार्यक्रम भित्र्याएको छ...
आवश्यक कर्मचारी नहुँदा सेवाग्राही मर्कामा
लहान, मङ्सिर १६ । सिरहास्थित मालपोत कार्यालयको कार्यालयमा कर्मचारी अभावका कारण काममा समस्या भएको छ । आवश्यक कर्मचारी नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
मालपोत...
ओखलढुंगा नेविसंघको संगठन बिस्तार अभियानलाई निरन्तरता
नेपाल विद्यार्थी संघ ओखलढुंगा-काठमाडौं सम्पर्क समितिले संघठन बिस्तार अभियानलाई निरन्तरता दिदै ओखलढुंगा सुनकोसी गाउपालिकामा रहेका विभिन्न मा. बि.(+२) मा कार्यसमिति बिस्तार गरेको छ ।
ओखलढुंगाको...
जाजरकोटमा भिरबाट लडेर एकको मृत्यु
बद्री पन्त
जाजरकोट, मंसिर १४ । जाजरकोटको छेडागाड नगरपालिका ८, का ४० वर्षिय पदमबहादुर खत्रीको भिरबाट लडेर मृत्यु भएको छ ।
गर्खाकोटको शिवपुरी मेला हेर्न गएका...
नेविसंघको १२ औँ महाधिवेशन तत्काल गर्न माग
काठमाडौँ, मङ्सिर १४ । नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन तत्काल गर्न नेविसंघका असन्तुष्ट समुहले माग गरेका छन् । आज पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री...
नेपाल र म्यान्माबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता
काठमाडौँ, मङ्सिर १४ । नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक...
सिद्धार्थ बैंकले दुई अर्बको ऋणपत्र प्रतिऋणपत्र रु एक हजारमा बिक्री गर्ने
काठमाडौँ, मङ्सिर १४ । सिद्धार्थ बैंकले सातवर्षे अवधि राखी प्रतिऋणपत्र रु एक हजारमा दुई अर्ब २५ करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ ।...
कांग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि संघर्षरत : देउवा
काठमाडौँ, मङ्सिर १४ । कांग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
आज इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ,...
सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन निर्देशन
काठमाडौँ, मङ्सिर १४ । एशिया प्रशान्त शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था चुस्त बनाइएको छ ।
नेपालमा पहिलो पटक हुन लागेको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ का...





















