गृहपृष्ठ समाचार

समाचार

उद्योगीहरुलाई व्यापारी मानसिकतामात्रै बोकेर नहिँड्न सचेत

काठमाडौं, मंसिर ९ । उद्योगीहरुले सरकारलाई हेर्ने दृष्टिकोण ठिक नभएको उल्लेख गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले असन्तुष्टि जनाएका छन् । उनले उद्योगीहरुले...

‘महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म महिलामाथि हुने हिंसाको अन्त्य नहुने’

कास्की, मङ्सिर ९ । आर्थिक परनिर्भरताले गर्दा महिलामाथि हिंसा वृद्धि भएको गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बताएकी छिन् । महिला हिंसाविरुद्धको १६ दिने अभियानको...

स्थानीय निकायका कर्मचारीबीचको विभेदको अन्त्य गरिनुपर्ने माग

दाङ, मङ्सिर ९ । दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकाय अन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेदको अन्त्य गरिनुपर्ने माग राखेका छन्...

कर्मचारी अभावमा स्थानीय तहमा शिक्षाका काममा समस्या

जाजरकोट, मङ्सिर ९ । डोल्पाका स्थानीय तहमा शिक्षाका कर्मचारीको अभावले गर्दा काममा बाधा पुगेको छ । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष नाघिसक्दा पनि...

विहीबार भएको सवारी दुुर्घटनाप्रति कांग्रेसद्वारा दुुःख व्यक्त

काठमाडौँ, मङ्सिर ७ । बिहीबार साँझ भएको विद्यालयको बस दुुर्घटनाप्रति नेपाली कांग्र्रेसले दुुःख व्यक्त गरेको छ । आज कांग्र्रेस केन्द्रीय कार्यालयले एक विज्ञप्ति गर्दै गरी...

धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने : डा. कोइराला

काठमाडौं, मंसिर ७ । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई धर्म निरपेक्ष...

हाम्रो विकासको ढाँचा भनेको सरकारी हाे : अर्थमन्त्री

काठमाडौँ, मङसिर ७ । समाजवादको लक्ष्य प्राप्ति गर्नका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रतिस्पर्धा नभई सहकार्य गरेर अघि बढ्नुपर्ने अर्थमन्त्री डा युवराज खतिवडाले...

नेपाल सांस्कृतिक विविधतायुक्त मुलुक : मुख्यमन्त्री

रुपन्देही, मङ्सिर ७ । गुरु नानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थ र निधिको संरक्षण गर्नु सबैको दायित्व र कर्तव्य भएको प्रदेश नं ५...

शिक्षालाई उत्पादनसँग जोडेर अगाडि बढ्नुपर्छ : शिक्षामन्त्री

भक्तपुर, मङ्सिर ७ । सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई सफल पार्नका लागि शिक्षालाई विज्ञान र प्रविधिसँग जोडेर अगाडि बढ्नुपर्ने शिक्षामन्त्री गिरिराजमणि...

नेविसंघका महामन्त्री काफ्लेलाई हृदयाघात

काठमाडौँ, मङ्सिर ७ । नेविसंघको एघारौँ महाधिवेशनबाट निर्वाचित नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ । आज बिहान ९ः४५ बजे हृदयाघात भएका उनको...

MOST POPULAR

HOT NEWS