दुर्घटनामा एकको मृत्यु
बनियानी, कात्तिक २६ । झापाको भद्रपुर नगरपालिका–४ स्थित चारआली–केचना सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय...
एक युवाको नेतृत्वमा संकलित रकमबाट सामुदायिक भवन निर्माण
बलेवा, कात्तिक २६ । एक युवाको नेतृत्वमा सङ्कलन भएको रकमबाट सामुदायिक भवन निर्माण गरिएको छ ।
जिल्लाको काठेखोला गाउँपालिका–८ का ती युवाबाट संकलन गरिएर निर्माण...
शेयर बजारमा गिरावट
काठमाडौँ, कात्तिक २५ । धितोपत्र बजारमा शेयरको मूल्यमा आज उच्च बिन्दुले गिरावट आएको छ । कारोवार मापक नेप्से परिसूचक १७ दशमलब ३१ बिन्दुले ओरालो...
तुलाधरको निधनले मुलुकलाई अपूरणीय क्षति : राष्ट्रपति
काठमाडाँै, कात्तिक २५ । वामपन्थी नेता एवं मानवाधिकारकर्मी पद्ममरत्न तुलाधरको निधनप्रति दुःख व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शोकाकूल परिवारजनमा समवेदना प्रकट गरेकी छिन् ।
राष्ट्रपति...
शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिन अनुरोध
काठमाडौँ, कात्तिक २५ । व्यवसायका लागि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक...
मलेसियामा सात वर्ष बिताएका विकले नेपाल आएर बङ्गुरपालनबाट मनग्य आम्दानी गर्दै
वालिङ, कात्तिक २५ । नेपालमा बेरोजगारीको संख्या बृद्धि हुँदै गए पछि विदेशिने नेपालीको संख्यामा पनि वृद्धि हुँदै गइरहेको छ । विदेशी भुमिमा गएर पैसा...
नहाय–खाय विधि गरी आजबाट छठ पर्व शुरु
कात्तिक २५ । चार दिनसम्म मनाइने आस्थाको महापर्व छठ पर्वको आज पहिलो दिन अन्तर्गत नहाय–खाय विधि गरिँदैछ । छठ पर्व अन्तर्गत पहिलो दिनलाई अरबा–अरबाइन...
सडक दुर्घटनामा एक महिलाको मृत्यु
बनियानी, कात्तिक २५ । आज बिहान झापाको कनकाई नगरपालिका–१ स्थित दुर्गापुरमा सडक दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ ।
मृत्यु हुनेमा दोलखा डिबु गाउँपालिका–४...
फोहोरको उचित व्यवस्थापन हुन नसक्दा वातावरण प्रदुषित
लहान, कात्तिक २५ । सिरहाको गोलबजार नगरपालिकाको बजार क्षेत्रबाट सङ्कलित फोहरमैला व्यवस्थापनको अभावमा खोलामा फाल्दा वातावरण दुर्गन्धित बनेको छ ।
फोहोर व्यवस्थापनका लागि डम्पिङसाइट नहुँदा...
‘फाल्गुनन्दको अभियान आज पनि उत्तिकै सान्दर्भिक’
काठमाडौँ, कात्तिक २५ । फाल्गुनन्दको १३४औँ जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश जारी गर्दै फाल्गुनन्दले समाज सुधारको लागि जारी गरेको घोषणापत्र आज...




















