प्रहरी प्रधान कार्यालयद्वारा तीन महीनामा ६३ हजारलाई प्रहरी रिपोर्ट
काठमाडौँ, कात्तिक २० । चालू आर्थिक वर्ष २०७५/७६ को तीन महीना समयावधि भित्र प्रहरी प्रधान कार्यालयले ६२ हजार ६८४ जनालाई प्रहरी रिपोर्ट प्रदान गरेको...
विदेशी मुलुकसँगको सम्बन्धमा सुधार : मन्त्री ज्ञवाली
काठमाडौँ, कात्तिक २० । शान्ति प्रक्रियाको सफलता र समावेशी नयाँ संविधानका कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उच्च भएको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।
दशैँ,...
दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति मुख्यमन्त्री शाहीद्वारा शोक व्यक्त
सुर्खेत, कात्तिक २० । सोमबार डोल्पा सदरमुकाम दुनैदेखि त्रिपुराकोटतर्फ जाँदै गरेको भे१च १६१० नं को जीप ठूलीभेरी नदीमा खस्दा १० जनाको ज्यान गएको थियो...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज अपराह्न
काठमाडौँ, कात्तिक २० । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । सो...
प्रबासी नेपाली एकता मंच क्यानडाको तिहारको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।
लाेकसत्ता सम्वाददाता, क्यानडा ।
५ अक्टोवर, २०१८
प्रबासी नेपाली एकता मंच क्यानडाले हिन्दुहरूको महान चाड दिपावली लगायत छठ र मंहपुजाको पावन अवसरमा ब्राम्पटन शहरमा शुभकामना आदान प्रदान...
जनताको रक्षक कांग्रेसमात्र : महामन्त्री कोइराला
चितवन, कात्तिक १९ । आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले गरेका छन् । नेपाल प्रेस युनियन चितवनले...
१२६ घण्टाको नृत्यमार्फत १२९ नेपालीले विश्व कीर्तिमान कायम राख्ने तयारी
काठमाडौँ, कात्तिक १९ । नेपालीहरु कलाका पारखी हुन्छन भन्ने कुराको चरितार्थ कायम गर्दै छन् कीर्तिमान राख्ने नेपालीहरुले । हालसम्म विभिन्न विधामा १२८ नेपालीले विश्व...
शेयर बजार मङ्गलबारदेखि अनलाइन प्रणालीमा
काठमाडौँ, कात्तिक १९ । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले...
आजबाट तिहार शुरु फूलको मूल्यमा वृद्धि हुने सम्भावना
काठमाडौँ, कात्तिक १९ । यस वर्षको तिहार आजदेखि प्रारम्भ भएको छ । बजारमा तिहारको प्रारम्भ भएसँगै जताततै सयपत्री फूलको मालाको पनि बिक्री वितरण शुरु...
अज्ञात समूहले गोली हानी खटिकको हत्या
बर्दिया, कात्तिक १९ । बढैयाताल गाउँपालिका–३ गोब्रेपुरुवाका ३५ वर्षीय मोहन खटिककोे घरमा सुतिरहेका बेला गएराति अज्ञात समूहले गोली हानी हत्या गरेका छन् ।
मृतक मोहनका...






















