गृहपृष्ठ समाचार

समाचार

भूकम्पले भत्किएका सम्पदाको पुनःनिर्माण चाँडो गर्नुपर्ने : मन्त्री अधिकारी

भक्तपुर, असोज ५ । २०७२ सालको भूकम्प गएको तीन बर्ष वितिसक्दा पनि पुननिर्माणको कामले भने अझै पूर्णता पाउन सकेको छैन । उक्त भूकम्पले भत्किएका...

सातवटै प्रदेशमा काँग्रेसले राय सुझाव संकलन गर्ने

काठमाडौँ, असोज ५ । संशोधित विधानका सम्बन्धमा नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले सातै प्रदेशमा राय तथा सुझाव संकलन गर्ने भएको छ । मुलुक संघीय...

नेपाल म्यानमारसँग भिड्दै, नेपाललाई खेल जित्नुपर्ने चुनौति

काठमाडौँ, असोज ५ । नेपाल आज एएफसी यू–१६ महिला फुटबल च्याम्पियनसिप छनोट अन्तर्गत म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र म्यानमाबीचको यस खेल हल्चोकस्थित सशस्त्र प्रहरी...

अस्ट्रेलियामा तीन हजार नेपाली पर्यटक, छब्बीस हजार विद्यार्थी

अस्ट्रेलियामा संविधान दिवस मनाइयो अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपालको संविधान दिवस निकै धुमधामका साथ मनाइएको छ । अस्ट्रेलियाको लागि नेपाली राजदुतावासको आयोजनामा सम्पन्न संविधान दिवस अर्थात...

जिप दुर्घटना हुँदा नौ जना घाइते

दुल्लु, असोज ५ । कर्णाली राजमार्ग अन्तर्गतको दैलेख खण्डमा भे१ज ९७९ नम्बरको जिप दुर्घटना भएको छ । आज बिहान भएको उक्त दुर्घटनामा परि नौ...

एकल जातीय आधारमा संघीय राज्य बन्न नसक्ने : पौडेल

लिस्बन, असोज ५ । राजनीतिक संघर्षबाट प्राप्त भएको उपलब्धिहरु लोकतन्त्र र संघीयतालाई जोगाएर अगाडि बढ्नुपर्ने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । नेपाली...

दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

काठमाडौं, असोज ५ । पेट्रोलियम पदार्थमा मुल्य बढाएपछि मूल्य वृद्धि फिर्ता लिनुपर्ने माग गर्दै यातायात व्यवसायीले दसैंका लागि अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन्...

भयानक फेरी दुर्घटना

काठमाडौं, असोज ५ । तान्जानियाको भिक्टोरिया तालमा हिजो भएको फेरी दुर्घटनामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसो उकारामा एमभी नेरेरे नाम दिइएको...

महिला अधिकारसम्बन्धी आवश्यक कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्ने : मन्त्री थापा

काठमाडौँ, असोज ४ । महिला अधिकारका क्षेत्रमा नेपाल पक्ष राष्ट्र भई गरिएका अन्तर्राष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री...

द्रुतमार्ग निर्धारित समयमै सकिनेमा आशङ्का नगर्न नेपाली सेनाको आग्रह

काठमाडौँ, असोज ४ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडाँै–तराई– मधेश दु्रतमार्ग (फाष्ट ट्रयाक) निर्धारित समयमै निर्माण पूरा हुनेमा कहि कतैबाट पनि आशङ्का नगर्न...

MOST POPULAR

HOT NEWS