एशियन स्कुल फुटबल च्याम्पियनसीपको खेल तालिका सार्वजनिक
काठमाडौँ, भदौ २९ । भारतको आगरामा आगामी असोज ४ देखि १४ गतेससम्म हुने ४६औँ एशियन स्कुल फुटबल (यु–१८) च्याम्पियनसीपको खेल तालिका आज सार्वजनिक गरिएको...
नक्कली नोटको बिगबिगी, सतर्कता अपनाउन निर्देशन
गोरखा, भदौ २९ । गोरखामा नक्कली नोटको बिगबिगी हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नक्कली नोट फेला परेपछि सतर्कता अपनाउन जिल्लास्थित बैंक...
मङ्सिर १५ गते दोस्रो राष्ट्रिय कविता महोत्सव हुँदै
नुवाकोट, भदौ २९ । आगामी मङ्सिर १५ गते नुवाकोटमा दोस्रो राष्ट्रिय कविता महोत्सव हुने भएको छ ।
प्रतियोगितामा पहिलो हुनेलाई रु ५० हजार, दोस्रो हुनेलाई...
अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन राष्ट्रपतिको अनुरोध
काठमाडौँ, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायराभित्र ल्याउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बन्धित पक्षसित अनुरोध...
निर्मला हत्या प्रकरण छानबिनको अन्तिम चरणमा : गृहमन्त्री
काठमाडौं, भदौ २९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त प्रकरणमा सरकार छानबिनको अन्तिम चरणमा पुगेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् ।
संघीय...
नेपाल प्रहरीले सात वटै प्रदेशमा प्रहरी विद्यालय खोल्ने
काठमाडौँ, भदौ २९ । प्रहरीका छोराछोरीका लागि गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सात वटै प्रदेशमा प्रहरी आवासीय विद्यालय खोल्ने भएको छ ।
नेपाल प्रहरीले प्रहरी...
संघीयता सफल बन्न प्रदेश बलियो हुनुपर्नेमा जोड
पोखरा, भदौ २९ । संघीयता सफल बन्नका लागि प्रदेश बलियो हुनुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बताएका छन् ।
बिहीबार आयोजित कास्की जिल्ला अदालत बार...
शेयर बजार उकालो लाग्यो, कति अंकले बढ्यो हेनुहोस्
काठमाडौँ, भदौ २८ । लगातार उकालो लाग्दै आएको शेयर बजार आज दोहोरो अङ्कले बढेर नयाँ विन्दुमा पुगेको छ ।
कारोवार मापक नेप्से परिसूचक १४.१३ विन्दुले...
नेपालको शान्ति प्रक्रिया सकेर विश्वलाई सकारात्मक सन्देश प्रदान गरेको : अध्यक्ष दाहाल
काठमाडौँ, २८ । नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नयाँ नमूना भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताएका छन् ।
नेपालको...
महाशाखाको विशेष अभियानमा ३३७ ट्याक्सी कारबाहीमा
काठमाडौँ, भदौ २८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको विशेष अभियान अन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । यात्रुले भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा...





















