कांग्रेसले अब कडा रुपमा सरकारको प्रतिवाद गर्ने
काठमाडौँ, असार २० । सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने तयारीमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लागि परेको छ ।
सरकारका हरेक गतिविधिलाई नजिकबाट नियालि रहेको कांग्रेस...
मुलुकभर २२ प्रतिशत मात्र रोपाइँ सकियो
काठमाडौँ, असार २० । मुलुकभर हालसम्म २२ प्रतिशत मात्र रोपाइँ सकिएको छ । मुलुकभर १५ लाख ५२ हजार ४६९ हेक्टर जमिन खेतीयोग्य रहेको मध्ये...
बुद्ध एयरले भित्र्यायो नयाँ एटिआर जहाज
काठमाडौँ, असार २० । निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले एटिआर–७२–५०० नयाँ विमान भित्र्याउन सफल भएको छ । फ्रान्सको जहाज निर्माता एटिआर...
संसदीय व्यवस्थालाई प्रभावकारी बनाउन प्रतिपक्ष बलियो हुनुपर्छ : नेता सिटौला
काठमाडौँ, असार २० । काँग्रेस कमजोर बन्दा संसदीय व्यवस्था कमजोर हुने नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् । नेपाल विद्यार्थी संघ प्रदेश नं...
पहिरो खस्दा सडक अवरुद्ध
रत्ननगर असार २० । चितवनको इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने नारायणगढ—मुग्लिङ सडकखण्डअन्तर्गत चार किलो र पाँच किलोको बीच टोपेखोलामा पहिरो खस्दा सडक...
नेपालमा पनि स्नातकोत्तर तहमा सार्वजनिक नीति विषय पढाइने
काठमाडौँ, असार १९ । नेपालमा पनि विश्वविद्यालय तहमा सार्वजनिक नीति विषय पढाइने भएको छ ।
काठमाडौँ विश्वविद्यालयले सन् २०१९ को पहिलो महिनादेखि स्नाकोत्तर तहमा सो...
शेयर बजार उकालो लाग्यो, हेर्नुहोस कति अंकले बढ्यो
काठमाडौँ, असार १९ । केही समयदेखि लगातार ओरालो मात्र लाग्दै आएको शेयर बजार आज भने सामान्य बिन्दुले बढेर उकालो लागेको छ ।
शेयर बजार मापक...
विपद् व्यवस्थापन कोषमा सहयोग गर्न राष्ट्रिय जनमोर्चाको अनुरोध
काठमाडौँ, असार १९ । आफ्नो पार्टीले बाढी र पहिराबाट पीडित जनतालाई राहत वितरणका लागि रकम संकलन गर्न विपद् व्यवस्थापन कोषको निर्माण गरेको राष्ट्रिय जनमोर्चाले...
अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने
काठमाडौँ, असार १९ । दुई छिमेकी देशबीच ऊर्जा आदान प्रदानका लागि सरकारले विभिन्न स्थानमा आठ अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने भएको छ ।
सन् २०४०...
सडक विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा
भक्तपुर, असार १९ । सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अन्तिम चरणमा पुगेको छ ।
उक्त सडकखण्डको इआइएका बारेमा भक्तपुर नगरपालिकाले...




















