पाठ्यक्रम विकास केन्द्रलाई नेविसंघको क्याल्कुलेटर उपहार
काठमाडौँ, असार ८ । शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालय अन्तर्गतको पाठ्यक्रम प्रारुप २०७५ लाई लिएर नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।
विद्यालय शिक्षा अन्तर्गत...
सुन तस्करीको अभियोगमा व्यवसायी पक्राउ
काठमाडौं, असार ८ । सुन तस्करीमा संलग्न भएको अभियोगमा एक जना व्यवसायी पक्राउ परेका छन् ।
सरकारी छानविन समितिले व्यवसायी अकबर शाहलाई बिहीबार साँझ नियन्त्रणमा...
प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, असार ८ । विनियोजन विधेयक, २०७५ मन्त्रालयगत बजेटका विषयमा छलफल गर्न आज प्रतिनिधिसभा बैठक बस्दैछ । सो बैठक बिहान ११ बजेका लागि डाकिएको...
मन्त्री बाँस्कोटाले नवनियुक्त सदस्य दुवाडीलाई शपथ दिलाए
काठमाडौँ, असार ७ । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त सदस्य राममणि दुवाडीलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शपथ दिलाएका छन् ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा...
सूचना लुकाउने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने
भक्तपुर, असार ७ । सूचना लुकाउने कुनै पनि कर्मचारी कारबाहीको दायराबाट बच्न नसक्ने राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले बताएका छन् ।
आज नेपाल...
नेपाल आउने पर्यटकको संख्यामा वृद्धि
काठमाडौँ, असार ७ । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको संख्यामा वृद्धि हुन थालेको छ ।
सन् २०१७ को मे महिनाको तुलनामा सन् २०१८...
अहिलेको मुख्य लक्ष्य आर्थिक समृद्धि हासिल गर्नु हो : प्रधानमन्त्री
बेइजिङ, असार ७ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय पार्टी स्कुलद्वारा आयोजित कार्यक्रममा बोल्दै नेपालको कम्युनिष्ट...
नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने : कायस्थ
धनुषा, असार ७ । प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले नेपाल समृद्ध बनाउन सबै नेपाली स्वस्थ हुनुपर्ने र यसका लागि योग महत्वपूर्ण...
मृत्युदर कम गर्न ‘एयर एम्बुलेन्स’ सञ्चालन गरिने
म्याग्दी, असार ७ । दुर्गम तथा विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच वृद्धि गरेर मातृशिशु मृत्युदर कम गर्नका लागि ‘एयर...
सरकारको चर्को मुल्य वृद्धिप्रति तरुण दलको विरोध
पोखरा, असार ७ । सरकारले मूल्यवृद्धि र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप गरेको भन्दै नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका समितिले त्यसको विरोधमा आज पोखरामा विरोध...






















