गृहपृष्ठ समाचार

समाचार

अमेरिका हिँडेका १३ युवा अलपत्र

म्याग्दी, जेठ २८ । अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर पैदल तथा हवाईमार्ग हुँदै नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन्...

छुवाछूत हटाउन सामाजिक अभियान

रोल्पा, जेठ २८ । रोल्पाका स्थानीय तहका सरकारले जातीय छुवाछूत अन्त्य गर्ने उद्देश्यका साथ सामाजिक अभियान शुरु गरेका छन् । समृद्ध समाजका लागि जातीय छुवाछूत...

नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन काठमाडौँमा भोलिदेखि

काठमाडौँ, जेठ २८ । नेपाल ट्रेड युनियन काँग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौँमा हुन गइरहेको छ । नेपाल ट्रेड युनियन कांग्रेसको छैटौं अधिवेशनमा वर्तमान अध्यक्ष खिलानाथ...

मंगलबार देखि अठार वर्षमुनिकाको फुटबल प्रतियोगिता हुँदै

काठमाडौँ, जेठ २७ । अखिल नेपाल फुटबल संघको आयोजनामा ललित स्मृति अठार वर्षमुनिको फुटबल प्रतियोगिता हुने पक्का भएको छ । यही मंगलबार जेठ २९ देखि...

समृद्धिका लागि सत्तापक्षलाई सहयोग तयार : नेता रिजाल

काठमाडौँ, जेठ २७ । निर्देशनले मात्रै विकास असम्भव हुने नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले बताएका छन्। आज रातोपाटी डटकमको ५ औं वार्षिकोत्सवको अवसरमा  बोल्दै...

नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ, जेठ २७ । नवौँ कोरियन भाषा परीक्षा दिने १३७ जना नक्कली परीक्षार्थीलाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ । आज काठमाडौँका विभिन्न परीक्षा...

मूल्यवृद्धिको विरोधमा नेविसंघले निकाल्यो सिठि जुलुस

सरकारले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले राजधानीमा सिठी जुलुस निकालेको छ। सरकारले अन्तर्राष्ट्रिय मूल्य समायोजन...

सामाजिक अपराध समृद्धिको बाधक : गृहमन्त्री थापा

काठमाडौँ, जेठ २७ । सरकारले शान्ति सुरक्षा, स्थायित्वसहित समृद्धिका लागि सकारात्मक रुपमा अघि बढाएकाले जनतामा आशा पलाएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । आज बसेको...

गरिबीलाई जरैदेखि उखलेर फाल्नुपर्ने : मुख्यमन्त्री गुरुङ

पोखरा, जेठ २७ । गरिबी सबैको साझा समस्या भएको प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । गरिबी निवारण कोषले आज आयोजना गरेको...

‘सुशासन र राजनीति स्थिरताका लागि कम्युनिष्ट पार्टीहरु एकजुट’

विराटनगर, जेठ २७ । मुलुकमा सुशासन र राजनीतिक स्थिरता कायम राख्न कम्युनिष्ट पार्टीहरु एकजुट भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

MOST POPULAR

HOT NEWS