असारसम्म स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने तयारी
काठमाडाै, जेठ १४ । सरकारले असार मसान्तसम्ममा स्थानीय तहमा दरबन्दी अनुसारको सबै कर्मचारी खटाउने तयारीमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लागि परेको छ...
बलात्कार गर्नेलाई सात वर्ष कैदको फैसला
तेह्रथुम, जेठ १४ । जिल्ला अदालत तेह्रथुमले १५ वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सूर्यबहादुर सार्कीलाई आइतबार सात वर्ष कैदको फैसला सुनाएको छ...
सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
काठमाडौँ, जेठ १३ । राष्ट्रियसभाको बहुमतले आगामी आर्थिक वर्ष २०७५/७६को नीति तथा कार्यक्रम पारित गरेको छ ।
बानेश्वरस्थित संघीय संसद् भवनमा आज बसेको राष्ट्रियसभा बैठकले...
ओखलढुंगामा टाटासुमो दुर्घटना हुँदा १ को मृत्यु, ८ घाइते
ओखलढुंगा, जेठ १३ । ओखलढुंगाको मोलुङ गाउँपालिका २ मा टाटासुमो दुर्घना भएको छ । उक्त दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेर एक...
प्रेसलाई अधिनायकवादका पक्षमा जबर्जस्त गरे काँग्रेस त्यसका विरुद्ध सडकमा उत्रने देउवाको चेतावनी
काठमाडौँ, जेठ १३ । निरंकुशता र अधिनायकवादका विरुद्ध नेपाली काँग्रेस सबैसँग एक भएर अगाडि बढ्ने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् ।
नेपाल प्रेस...
१८ औंँ एशियाली खेलकूद प्रतियोगिताको पूर्वतयारी गर्दै
भीमदत्तनगर, जेठ १३ । कुस्तीका मुख्य प्रशिक्षक खगेन्द्रबहादुर बस्नेत यतिखेर कञ्चनपुरको भीमदत्तनगरमा तीन तौल समूहमा अनुभवी खेलाडीको टोलीलाई बन्द प्रशिक्षणमा राखेर १८ औंँ एशियाली...
प्रम ओलीले दिए नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ
काठमाडौँ, जेठ १३ । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफलका क्रममा उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जवाफ दिइरहेका छन्...
उपसभामुख तामाङद्वारा दिवंगत बुबाआमाको सम्झनामा विद्यार्थीलाई सहयोग
नुवाकोट, जेठ १३ । दिवंगत बुबाआमाको सम्झनामा स्थापित ‘शेरा स्मृति स्वास्थ्य शिक्षा प्रतिष्ठान’ मार्फत प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले यहाँका तीन विद्यालयका...
युवालाई स्वदेशमै उद्यमशीलतामा लाग्ने वातावरण तयार गरिने : मन्त्री विश्वकर्मा
पोखरा, जेठ १३ । मुलुकको समृद्धिका लागि सबै क्षेत्रको विकास आवश्यक रहेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले बताएका छन् ।
शनिबार कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाका–४...
भक्तपुरमा अन्तर्राष्ट्रिय चिल्ड्रेन्स थिएटर फेस्टिभल शुरु
भक्तपुर, जेठ १३ । शनिबारदेखि चारदिने ‘दोस्रो काठमाडौँ अक्षरा इन्टरनेशनल चिल्ड्रेन्स थिएटर फेस्टिभल–२०१८’ शुरु भएको छ ।
काठमाडौँको काँडाघारीस्थित अक्षरा स्कूलको आयोजनामा थालिएको सो फेस्टिभलमा...






















