गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने गरी प्रचार प्रसार गर्न निर्देशन
काठमाडौँ, जेठ ८ । जनताको नयाँ इतिहासको जन्म दिन भएकाले गणतन्त्र दिवसको महत्वलाई उजागर गर्ने ढंगबाट प्रचार प्रसारको व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि...
टेलिकमको डाटा सेवा प्रयोग गर्नेको संख्या एक करोड भन्दा बढी
काठमाडौँ, जेठ ८ । सामाजिक संजालको प्रयोग दिनानुदिन बढेसँगै नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड एक लाख ५४ हजार पुगेका छन् ।
कम्पनीद्वारा हालै...
स्वदेशी शिक्षाबारे जानकारी दिन शैक्षिक मेला हुँदै
काठमाडौँ, जेठ ८ । स्वदेशमा नै गुणस्तरीय शिक्षाबारे जानकारी गराउने उद्देश्यले शैक्षिक मेला हुने भएको छ । यही जेठ १० गतेदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा ‘पाँचौँ...
एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने : मन्त्री पण्डित
चितवन, जेठ ८ । एक महिनाभित्र कर्मचारी व्यवस्थापन गरिसकिने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
मकवानपुरमा आयोजित कार्यक्रममा सहभागी हुन चितवन...
सगरमाथा आरोहण गरेर फर्किने क्रममा आरोहीको मृत्यु
काठमाडौँ, जेठ ८ । आरोही डोमा सार्की शेर्पाको सगरमाथा आरोहण गरेर फर्कने क्रममा मृत्यु भएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको...
सरकारले सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गर्ने
काठमाडौँ, जेठ ८ । नीति तथा कार्यक्रममार्फत सरकारले सबै नेपालीलाई वित्तीय पहुँच सुनिश्चित गर्ने र प्रत्येक नेपाली नागरिकको बैंक खाता खोलिने प्रतिबद्धता कार्यान्वयन चुनौतीपूर्ण...
साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त पक्राउ
काठमाडौँ, जेठ ८ । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई सोमबार भारतबाट पक्राउ गरिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार...
फोहरमैला व्यवस्थापन गर्न शुरु
रुपन्देही, जेठ ८ । निजी क्षेत्रसँग सम्झौता गरेर रुपन्देहीको सैनामैना नगरपालिकामा विभिन्न प्रकारका फोहरमैलाको व्यवस्थापन गर्न थालिएको छ ।
वातावरणीय सुन्दर नेपाल प्रालि, बुटवलसँग भएको...
प्रविधिमैत्री सेवा प्रवाहलाई प्रभावकारी बनाउन अभिमुखीकरण तालीम शुरु
पोखरा, जेठ ८ । सरकारी तवरबाट गरिने सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गृह मन्त्रालयको आयोजनामा सोमबारदेखि पोखरामा चार दिवसीय सूचना तथा प्रविधि अभिमुखीकरण...
आजबाट हवाई सेवा बन्द
भोजपुर, जेठ ८ । भोजपुर—काठमाडौँ हवाई उडान आजबाट बन्द हुने भएको छ । वायुसेवा निगमले आजदेखि १५ दिनका लागि उडान बन्द गरेपछि सर्वसाधारण मारमा...





















