गृहपृष्ठ समाचार

समाचार

३२ जिल्लाका चार लाख बढीको दोस्रो किस्ता प्रमाणीकरण

काठमाडौं, जेष्ठ २ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण हुने लाभग्राहीको संख्या चार लाख नाघेको जानकारी गराएको छ...

एकता प्रक्रिया छलफलका लागि ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं, जेठ २ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीको एकता प्रक्रियालाई...

टेलिकमको सेवा प्रभावकारी बन्न सकेन

मनाङ, जेठ २ । देशमा संचार जगत फराकिलो बन्दै गइरहेका बेला केही ठाउँ यस्ता छन् जहाँ अझै पनि संचारको पहुँच पुग्न सकेको छैन । देशका...

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति चर्को आलोचना

धनुषा,  जेठ १ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरधाममा गरिएको नागरिक अभिनन्दनका क्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्तिप्रति मंगलबार प्रदेश नं. २ मा प्रदेशसभा...

राहदानी तथ्याङ्कको सुरक्षामा कडाइ गर्न परराष्ट्र मन्त्रीको निर्देशन

काठमाडौँ, जेठ १ । राहदानी गलत हातमा पर्न नदिन राहदानीको तथ्याङ्कको सुरक्षामा विशेष ध्यान दिनुपर्नेमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञावलीले जोड दिएका छन् । परराष्ट्र मन्त्रालयको...

धनुषा नेका जिल्ला कार्यसमिति चयन

धनुषा, जेठ १  । नेपाली काँगे्रस धनुषाको १३औँ जिल्ला अधिवेशनद्वारा सभापति महेशशंकर गिरीको नेतृत्वमा सर्वसम्मतिले जिल्ला कार्य समिति चयन गरिएको छ । कार्य समितिमा चयन...

क्यानडाको अन्टारियो प्रान्तमा चुनावि सरगर्मि

  राजु थापा, क्यानडा यहि आउदो जुन महिनाको ७ तारिख क्यानडाको अन्टारियोमा प्रान्तिय चुनावी सरगर्मि बढिरहेको छ । खासगरि आउदों चुनावमा सरकारमा रहेको लिबरल पार्टी, बिपक्षि...

डिप्लोमा अध्ययन गर्ने विद्यार्थीका लागि ‘माइक्रो सिलेबस’ तयार

भक्तपुर, जेठ १ । प्राविधिक तथा व्यावसायिक विषयमा तीनवर्षे प्रविणता प्रमाणपत्र तह (डिप्लोमा) अध्ययन गर्ने विद्यार्थीका लागि देशभरिका प्राविधिक शिक्षालयमा ‘सूक्ष्म पाठ्यक्रम’ (माइक्रो सिलेबस)...

पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ मा तीन खेलाडी छनोट

भीमदत्तनगर, जेठ १ । यही साता आयोजना हुने पल्सर स्पोर्टस् अवार्डको मनोनयन २०७४ को उत्कृष्ट पुरुष खेलाडी, युवा खेलाडी र प्रशिक्षकमा प्रदेश नं ७...

स्वस्थ बच्चाको लागि कस्तो हुनुपर्छ गर्भवतीको ‘डाइट’?

काठमाडौं, जेष्ठ १ । जब बच्चा गर्भमा आउँछ तबदेखि नै स्वस्थ बच्चाको जन्म होस् भन्ने चाहना हरेक गर्भवतीलाई मात्र नभएर उनको शुभचिन्तक र बाबुलाई...

MOST POPULAR

HOT NEWS