विद्यालयलाई शुल्क वृद्धि नगर्न शिक्षाको निर्देशन
भक्तपुर, वैशाख १४ । सरकारले निर्धारण गरेको भन्दा बढी शुल्क नलिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले निजी विद्यालयलाई निर्देशन दिएका छन् ।
विद्यालयले मनोमानी...
खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही : मन्त्री पण्डित
लुम्बिनी, वैशाख १४ । राष्ट्रसेवक कर्मचारी सरकारले तोकेको ठाउँमा जानुपर्ने संघीय मामिला तथा सामन्य प्रशाशनमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
मन्त्री पण्डितले राष्ट्रसेवक कर्मचारीले जागिर...
राजनीतिक एवं शैक्षिक आन्दोलनमा शिक्षकको भूमिका महत्वपूर्ण : अध्यक्ष दाहाल
काठमाडौँ, वैशाख १४ । नेपालको राजनीतिक परिवर्तनमा शिक्षकको भूमिका महत्वपूर्ण र निर्णायक हुने गरेको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले बताएका छन् ।
अध्यक्ष दाहालको...
संसद् अधिवेशन वैशाख २३ का लागि सिफारिस गर्ने
काठमाडौँ, वैशाख १४ । संघीय संसद्को दोस्रो अधिवेशन यही वैशाख २३ गते आइतबार दिउँसो ४ बजे आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को आजको बैठकले...
ऐन कानुन तर्जुमा गर्न सरकार जिम्मेवार रहने : मुख्यमन्त्री पौडेल
हेटौँडा, वैशाख १४ । भूकम्पबाट प्रभावित जनतालाई यथाशीघ्र भवन निर्माण गर्न ऐन कानून तत्काल बाधक रहेको भए प्रान्तीय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्ले नयाँ ऐन कानून...
इन्डियन प्रिमियर लिगमा पञ्जावले बेहोर्यो दोस्रो हार
एजेन्सी वैशाख १४ । इन्डियन प्रिमियर लिगमा किङस इलावेन पञ्जावले दोस्रो हार ब्यहोरेको छ । गएराति भएको खेलमा पञ्जाव सनराईजर्स हैदरावादसँग १३ रनले पराजित...
जथाभावी फोहर फाल्ने कामनपाको कारबाहीमा
काठमाडौँ, वैशाख १४ । चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा जथाभावी फोहर फाल्ने ९१ जनालाई काठमाडौँ महानगरपालिकाले कारबाही गरेको छ ।
कामपाको गाडी फोहर लिन आएको...
मेलमिलापलाई थप प्रभावकारी बनाउन राष्ट्रिय महिला आयोगद्वारा प्रशिक्षण
काठमाडौँ, वैशाख १४ । घरेलु हिंसासँग जोडिएर आएका उजुरीको फछ्र्योट गर्ने सन्दर्भमा अपनाइने मेलमिलापलाई राष्ट्रिय महिला आयोगले थप प्रभावकारी बनाउने भएको छ ।
त्यसका लागि...
राष्ट्रपतिद्वारा विभिन्न चारवटा अध्यादेश जारी
काठमाडौँ, वैशाख १३ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज विभिन्न चारवटा अध्यादेश जारी भएको छ ।
उनले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (पहिलो...
‘शिक्षामा बजेट बढाउन प्रमुख दलका नेताहरुले पनि पहल गर्नुपर्ने’
काठमाडौँ, वैशाख १३ । शिक्षामा बजेट वृद्धि गर्न प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताहरुले पनि पहल गर्नुपर्ने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताएका...






















