चेली नेपालद्वारा हिंसामा परेका चेलीलाई छात्रवृत्ति प्रदान
चितवन, चैत २२ । चेली नेपालले मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ ।
हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र...
वैशाखदेखि वाइफाई सेवा फ्रि
सुर्खेत, चैत २२ । नेपालकै सबैभन्दा ठूलो ताल रारामा कर्णाली प्रदेश सरकारले आउँदो वैशाख १ गतेदेखि वाइफाइ सेवा फ्रि मा सञ्चालन गर्ने भएको छ...
तेईस बर्षपछि बुद्धि फिरेको भन्दै शेखरले गरे प्र. म को टिप्पणी
काठमाण्डौं, चैत्र २२ । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले काँग्रेस नेतृत्वको सरकारले २३ बर्ष अगाडी गर्न खोजेको काम अहिले एमाले नेतृत्वको सरकारले गर्न...
संवैधानिक इजलासमा आजदेखि काम शुरु
काठमाडौँ, चैत २१ । सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेले आजदेखि संवैधानिक इजलासमा काम थालेका छन् ।
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीको अवकाशपछि रिक्त रहेको पदमा कामु...
पाँच उद्योग कारवाहीमा
काठमाडौँ, चैत २१ । वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई वातावरण विभाग, कुपण्डोलले कारवाही गरेको छ ।
समुदायमा उद्योगले प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको...
महामति श्रीप्राणनाथजी प्राकट्य चतुर्थ शताब्दीमहोत्सव हुने
सर्वधर्र्म समन्वय एवं समाज सुधारका प्रणेता पूर्णब्रह्म परमात्मा अक्षरातीत श्रीकृष्णको ज्ञानका प्रवद्र्धक बुद्घ निष्कलंक अवतार महामति श्रीप्राणनाथजीको प्राकट्यको ४०० वर्ष गांठको पावनअवसरमा चतुर्थ शताब्दी...
सरकार अब देशमा विकासको मूल फुटाउने काममा लाग्ने : प्रधानमन्त्री ओली
कामाडौँ, चैत २१ । आर्थिक समृद्धि, सुशासन, विकास र भ्रष्टाचारविहीन समाजको निर्माणमा वर्तमान सरकारले निर्धक्क भएर काम गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्...
‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ पारित
काठमाडौं, चैत २० । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७४’ बहुमतले पारित गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले...
‘समृद्ध अर्थतन्त्र निर्माणमा सहकारी क्षेत्रको महत्वपूर्ण योगदान’
काठमाडौँ, चैत २० । समृद्ध अर्थतन्त्र निर्माणका लागि सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहेको सरोकारवालाहरुको भनाइ छ ।
६१ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा कृषि, भूमि...
संसद् अधिवेशन आज राति अन्त्य हुने
काठमाडौँ, चैत २० । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकको...






















