श्रीमानले गरे आफ्नै श्रीमतीको हत्या
खोटाङ, चैत १३ । खोटाङमा एक वृद्धले बाँसको भाटाले हानेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित ससुराली घरमा बस्दै...
नयाँ वर्ष २०७५ को अवसरमा पोर्चुगलमा नेपाली महोत्सव हुँदै
लिस्बन, चैत १३ । युरोपेली मुलुक पोर्चुगलमा नयाँ वर्ष २०७५ को अवसर पारेर नेपाली महोत्सव हुने भएको छ ।
गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक...
शिक्षकमा खुला प्रतिस्पर्धाको आठबुँदे माग राख्दै अनशन
काठमाडौं, चैत १२ । शिक्षक सेवा आयोगले यही चैत २३ गते लिन लागेको शिक्षकको आन्तरिक परीक्षा स्थगित गर्नुपर्नेलगायत विभिन्न आठबुँदे माग राख्दै विद्यार्थी संघर्ष...
‘छिमेकसँगको मित्रतालाई नेपालले अत्यन्त महत्व दिने’
काठमाडौँ, चैत १२ । मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
खानीडाँडा–रेग्मीटार सडक निर्माणको कार्य सुस्त गतिमा
खोटाङ, चैत १२ । तराईका जिल्ला जोड्ने सबैभन्दा कम दुरीको खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ ।
करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको सो...
बीस प्रसारण लाइनमा समस्या
काठमाडौँ, चैत १२ । नेपाल विद्युत् प्राधिकरणले रणनीतिक महत्वका लागि २० प्रसारण लाइन निर्माणको काम आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेपनि कामको गति...
म्यानमारमा बुधबार राष्ट्रपतिको निर्वाचन हुँदै
म्यानमार, चैत १२ । म्यानमारमा अगामी बुधबार राष्ट्रपति पदको निर्वाचन हुने भएको छ । गत बुधबार त्यहाँका राष्ट्रपति उ तिन कायले आफ्नो पदबाट राजीनामा...
प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक चैत १५ मा बस्ने
काठमाडौँ, चैत १२ । यही चैत १५ गते अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको पहिलो संयुक्त बैठक बस्ने भएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सभामुख...
उपसभामुखद्वारा राजीनामा
काठमाडौँ, चैत १२ । आफू संलग्न दल नेकपा (एमाले) पार्टीको सदस्यलगायत सबै दलीय जिम्मेवारीबाट उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छिन् ।
आज संघीय संसद् भवनमा...
शिक्षालाई जागिरे मानसिकताबाट टाढा राख्नुपर्छ : शिक्षामन्त्री पोखरेल
काठमार्डौ, चैत १२ । पाँच महिनाभित्र संविधानमा उल्लेख गरिएका शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्नका लागि ऐन बनाउने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले...























