गृहपृष्ठ समाचार

समाचार

बम विष्फोट हुँदा ६ जना घाइते

काठमाडौं, चैत ९ । सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम...

सहसचिव पदको लिखित परिक्षाको नतिजा सार्वजनिक, १६ जना उतिर्ण

काठमाण्डौ, चैत ९ । सार्वजनिक प्रशासनको सहसचिव पदको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको छ । आयोगले बिहिबार सार्वजनिक गरेको लिखित परिक्षाको नतिजा अनुसार १६...

फोहर व्यवस्थापनमा चुनौती

चितवन, चैत ९ । विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहरको व्यवस्थापनमा चुनौती देखा परेको छ...

वन संरक्षणमा महिला सक्रिय

दाङ, चैत ९ । सामुदायिक वन उपभोक्ता महासंघले पछिल्लो समयमा जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता वृद्धि हुन थालेको बताएको छ । सामुदायिक वन उपभोक्ता...

विज्ञमा प्याकुरेल नियुक्त

काठमाडौँ, चैत ९ । कलंकी, काठमाडौँ निवासी सुशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरिएको छ । राष्ट्रपति...

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई कैद सजाय

नुवाकोट, चैत ९ । मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय...

टान सम्बद्ध व्यवसायी लक्षित तालीम संचालन

पोखरा, चैत ९ । नेपाल ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघ स्थापनाको रजत वर्षका अवसरमा तालीम प्रदान गरिएको छ । आजदेखि उक्त अवसरमा...

समाजसेवी श्रेष्ठद्वारा निजी खर्चमा ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण

मोरङ, चैत ९ । ज्येष्ठ नागरिकका लागि उर्लाबारी–९ निवासी युवा समाजसेवी सुन्दर श्रेष्ठले आफ्नो निजी खर्चमा विश्राम चौतारी बनाई बनाइदिएका छन् । भोटेपुलसंगै रु ५०...

पार्टी पराजयको समीक्षा गर्न काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक डाक्यो

काठमाडौँ, चैत ९ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी पराजयको विस्तृत समीक्षा गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्य समितिको बैठक डाकेको छ । आज बिहान ११...

प्रदेश सरकार सञ्चालनका लागि कर्मचारी र बजेट पठाउन माग

भक्तपुर, चैत ८ । प्रदेश सरकार सञ्चालनका लागि केन्द्रीय सरकारलाई कर्मचारी र बजेट पठाउन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले माग गरेका छन् । भक्तपुरमा रफत...

MOST POPULAR

HOT NEWS