मन्त्रिमण्डलले पूर्णता पाएसँगै मुलुक नयाँ दिशामा अगाडि बढ्ने : दाहाल
काठमाडौँ, फागुन ३० । शुक्रबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
बुधबार किराती राष्ट्रियमुक्ति मोर्चा र नेपाल लोकतान्त्रिक किरात...
लनटेनिस प्रतियोगिताको उपाधि रोहितलाई
काठमाडौँ, फागुन ३० । काठमाडौँका रोहित सुनुवारले ‘दशौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता’ अन्तर्गत ३५ वर्षमाथिको भेट्रान्स एकलतर्फको उपाधि जितेका छन् ।
सशस्त्र प्रहरी बल...
वैशाख अगावै पार्टी एकता हुने प्रधानमन्त्रीको दाबी
काठमाडौँ, फागुन ३० । आगामी वैशाखअगावै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता हुनसक्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । सरकारलाई...
गृहमन्त्रालयको प्रवक्तामा सुवेदी नियुक्त
काठमाडौँ, फागुन ३० । रामकृष्ण सुवेदी गृहमन्त्रालयको प्रवक्तामा नियुक्त भएका छन् ।
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रहेका सुवेदी गृह मन्त्रालय अन्तर्गत शान्ति सुरक्षा...
गोँगबुमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट
काठमाडौँ, फागुन ३० । महानगरीय प्रहरी प्रभाग गोँगबुले आज ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । प्रभागले गोँगबु बसपार्क क्षेत्रका विभिन्न भट्टी तथा...
राष्ट्रपति भण्डारीलाई प्रमाणपत्र हस्तान्तरण
काठमाडौँ, फागुन ३० । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रपति पदमा विजयी भएको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
मंगलबार भएको निर्वाचनमा राष्ट्रपति भण्डारी दोस्रो कार्यकालका...
परीक्षा बोर्डद्वारा ११ र १२ परीक्षा केन्द्र निर्धारण
काठमाडौँ, फागुन ३० । कक्षा ११ र १२ को परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र निर्धारण गरेको छ ।
बोर्डका प्रवक्ता तथा उपनियन्त्रक जयन्ती...
जन्म दिनको अवसरमा दृष्टिविहिनहरुलाई चामल वितरण
काठमाडौं, फागुन ३० । पछिल्लो समय जन्म दिनका अवसरमा भोजभतेर गरेर मनाउने चलन बढिरहेका बेला राजधानीमा भने एक युवाले आफ्नो जन्मदिनको अवसरमा दृष्टिविहिनहरुलाई सहयोग...
आगोलागी हुँदा १५ लाख बराबरको धनमाल क्षति
लहान, फागुन ३० । सिरहाको सुखीपुर नगरपालिका–८ स्थित गएराति आगलागी हँुदा तीनवटा पसल जलेर नष्ट भएका छन् ।
आगलागीबाट सुखीपुरको गुद्री बजारस्थित सञ्जीव गुप्ताको घरमा...
४८ ग्यास उद्योग गुणस्तर चिह्न नलिई सञ्चालन
काठमाडौँ, फागुन ३० । नेपालमा सञ्चालनमा रहेका ५५ ग्यास उद्योगमध्ये ४८ ग्यास उद्योगले गुणस्तर चिह्न नलिई उद्योग संचालन गरेका छन् ।
यी उद्योगहरुले अहिलेसम्म पनि...





















