विद्युत अवरुद्ध हुँदा समस्या
पर्वत, फागुन २७ । धौलागिरिका चार जिल्ला पाँच दिनदेखि लगातार विद्युत् अवरुद्ध हुँदा जनजीवनमा स्मस्या परेको छ ।
जीर्ण बनेको विद्युत् टावर परिवर्तन गर्नका लागि...
प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना पक्राउ
काठमाडौँ, फागुन २७ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु, गौशाला र स्वयम्भूको सहयोगमा महानगरीय प्रहरी प्रभाग गोँगबुको ‘स्विप अपरेशन’मा ३६ जना व्यक्ति पक्राउ परेका...
कर्मचारी अभावले मुद्दा फछ्र्यौटमा समस्या
गौशाला, फागुन २५ । आवश्यक कर्मचारीको अभावमा महोत्तरी जिल्ला अदालतमा मुद्दा फछ्र्याैटमा समस्या देखिएको छ ।
अदालतमा दरबन्दी अनुसारको न्यायाधीश र कर्मचारी नहुँदा मुद्दा फैसला...
अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन फागुन २६ र २७ गते
काठमाडौँ, फागुन २५ । अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन यही फागुन २६ र २७ गते काठमाडौँमा हुने भएको छ । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी...
‘स्वर्ण वर्ष छात्रवृत्ति’बाट दुई सय नेपाली विद्यार्थी पुरस्कृत
काठमाडौँ, फागुन २५ । नेपाल र भारतबीचको दौत्य सम्बन्ध भएको ५० वर्ष पुगेको अवसरमा नेपालस्थित भारतीय राजदूतावासले स्थापना गरेको ‘स्वर्ण वर्ष छात्रवृत्ति’ बाट आज...
गोरखापत्रका पूर्वमहाप्रबन्धक नगेन्द्र शर्माको निधन
काठमाडौँ फागुन २५ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक मृर्गौला रोगबाट पीडित नगेन्द्र शर्माको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।
मृर्गौला रोगबाट पीडित शर्माको...
गुणस्तरीय सेवा प्रदान गर्नुपर्नेमा जोड
काठमाडौँ, फागुन २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीरअस्पतालको सर्जिकल भवनको आज शिलान्यास गरेका छन् । रु दुई अर्ब ८५ करोड...
भूकम्पपीडितले मागे दोस्रो किस्ता
काठमाडौँ, फागुन २५ । २०७२ साल बैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले क्षति पु¥याएको घर पुनःनिर्माण शुरु गरी दोस्रो किस्ताका लागि निवेदन दिने पीडित...
मुलुकका सात क्षेत्रमा खानी उत्खननका लागि अध्ययन गरिने
काठमाडौँ, फागुन २५ । मुलुकका विभिन्न सात क्षेत्रमा खानीको भौगर्भिक अध्ययन खानी तथा भूगर्व विभागले गर्नेभएको छ । लामो समयदेखि खानीको अध्ययन र उत्खनन...
विदेशबाट आयात हुने तरकारीमा प्रयोग गरिने विषादीयुक्त खाद्य पदार्थमा रोक
काठमाडौँ, फागुन २५ । विदेशबाट आयात हुने तरकारीमा प्रयोग हुने विषादीयुक्त खाद्य पदार्थमा रोक लगाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन पश्चात सर्वसाधारणको स्वास्थ्यमा...





















