देश आर्थिक समृद्धिको यात्रामा अगाडि बढेको : देउवा
काठमाडौँ, फागुन २४ । पार्टीको आन्तरिक संरचना तथा नीति निर्माण तहमा महिला सहभागिता बढाउने नेपाली काँगेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।
आज...
अध्यागमनको छवि सुधारमा गृहमन्त्री थापाको जोड
काठमाडौँ, फागुन २४ । अध्यागमन विभाग र सो अन्तर्गतका कार्यालयका कमी कमजोरी हटाई तत्काल सुधारको काम अघि बढाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्देशन दिएका...
संचारकर्मी माथि आक्रमणः घाईते पाठकको बीर्तासीटी उपचार हुँदै
प्रेम अधिकारी
इलाम, फागुन २४ । इलामको चियावारी एफ.एम.मा कार्यरत दुई संचारकर्मी माथि कुटपीट र लुटपाट भएको छ । चियाबारी एफ.एम.का बजार व्यवस्थापक कृष्ण पाठक...
सिँचाइ सुविधा विस्तार हुँदै
ललितपुर, फागुन २४ । किसानका खेतबारीमा सिँचाइको पहुँच वृद्धि भएको छ । सिँचाइ विभागका प्रवक्ता दानरत्न शाक्यले खेतीयोग्य जमिनमा सिँचाइ हुने क्रम बढेको बताएका...
पुनःनिर्माणका लागि भारतले सहयोग गर्ने प्रतिवद्धता
काठमाडौँ, फागुन २४ । भूकम्प प्रभावित गोरखा र नुवाकोटमा ५० हजार घर पुनःनिर्माणका लागि भारत सरकारले अनुदान सहयोग गर्ने भएको छ । नेपालको भूकम्पपछिको...
अदुवाले बजार नपाउँदा किसान मर्कामा
खोटाङ, फागुन २४ । जिल्लामा उत्पादित अदुवाले बजार नपाउँदा किसान समस्यामा परेका छन् ।
जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन नसक्दा...
अमेरिका प्रस्थान गरे दक्षिण कोरियाली विशेषदूत
सोल, फागुन २४ । हालैमात्र उत्तर कोरियाको भ्रमणबाट फर्किएका दुइजना दक्षिण कोरियाली विशेषदूत बिहीबार अमेरिका प्रस्थान गरेको समाचार छ । दक्षिण कोरियाका राष्ट्रपति मुन...
२०७५ लाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्न माग
काठमाडौँ, फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई वि.सं २०७५ लाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गर्न माग गर्दै बुधबार माग पत्र बुझाइएको छ...
नेपाल आज स्कटल्यान्डसँग भिड्दै
काठमाडौँ, फागुन २४ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल आज स्कटल्याण्डसँग खेल्दैछ ।
उक्त खेल जिम्बावेस्थित क्विन्स स्पोर्टस क्लबमा...
एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै
काठमाडौँ, फागुन २४ । एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा आज पदयात्रा गरिएको छ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, रक्षा...























