बौद्ध धर्मावलम्वीले लिए अभिषेक
काठमाडौँ, फागुन २४ । हिमाली भेगका करिब दुई हजार बौद्ध धर्मावलम्बीले ‘सप्तलोचन श्वेततारा’ को अभिषेक(दीक्षा) लिएका छन् । अभिषेक कार्यक्रममा सहभागी भएमा रोगव्याधिबाट मुक्त...
व्यवहारिक शिक्षा प्रदान गर्नका लागि शैक्षिक प्रदर्शनी
काठमाडौँ, फागुन २३ । सीपमूलक र व्यवसायिक शिक्षाको प्रवद्र्धन गर्ने हेतुले शैक्षिक प्रदर्शन भएको छ ।
एपेक्स लाइफ स्कुलले बुधबार चाबहिल, सरस्वतीनगरमा आयोजना गरेको एकदिने...
‘महिला र पुरुषबीच समानता नभएसम्म विकास असम्भव’
काठमाडौँ, फागुन २३ । महिला र पुरुषबीच समानता नभएसम्म देशको आर्थिक विकास हुन नसक्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले बताएकी छिन् ।
बुधबार राष्ट्रिय महिला...
नयाँ शैलीमा लागूऔषध ओसार पसार गर्ने ३ जना पक्राउ
काठमाडौं, फागुन २३ । लागूऔषध कारोबार गर्ने गिरोहलाई प्रहरीले लागु औषधसहित पक्राउ गरेको छ ।
हालै काठमाडौंमा प्रहरीले मेसिनरी सामानमा प्रयोग हुने ग्रिजमा डुबाएर लागूऔषध...
त्रिवि पुस्तकालयमा करीब चारलाख पुस्तक संकलन
काठमाडौँ, फागुन २३ । त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय पुस्तकालयमा अहिलेसम्म करिब चारलाख पुस्तक संकलन गरिएको छ ।
विगत ५८ वर्षदेखि हालसम्म संकलन गरिएका विभिन्न विषयका पाठ्यसामग्री...
विभिन्न क्षेत्रमा योगदान पुर्याएका महिलाको फोटो प्रदर्शनी हुने
काठमाडौँ, फागुन २३ । नेपालको सामाजिक, राजनीतिक र आर्थिक रुपान्तरणमा विशेष योगदान पुर्याएका विशिष्ट महिलाको फोटो १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रदर्शनी गरिने...
महावाणिज्य दूतावासका तर्फबाट अधिकारकर्मी डा परियार सम्मानित
काठमाडौँ, फागुन २३ । न्युयोर्कमा रहेका विश्वका १५५ देशका महावाणिज्य दूतावासका तर्फबाट अमेरिकास्थित न्युजर्सी निवासी नेपाली अधिकारकर्मी डा विष्णुमाया परियारलाई सम्मान गरिएको छ ।
अन्तर्राष्ट्रिय...
राष्ट्रपतिको उम्मेदवारबारे निर्णय गर्न कांग्रेस बैठक बस्दै
काठमाडौँ, फागुन २३ । राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक डाकेको छ ।
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा केहीबेरमा...
क्यानडामा हुने बहुसाँस्कृतिक महोत्सवमा नेपालले पनि भाग लिने
राजु थापा, क्यानडा
क्यानडाको ओन्टारियो प्रान्तको बिभिन्न शहरहरु मध्य आउदो मे महिनाको २५,२६ र २७ तारिख मिसिसागा शहरमा हुने कारासागा र जुलाई २७,२८ र २९...
राष्ट्र निर्माणको यात्रामा सबै पक्षको रचनात्मक सहयोगको खाँचो : दाहाल
काठमाडौँ, फागुन २२ । असन्तुष्ट पक्षले उठाउँदै आएको संविधान संशोधनको विषयलाई औचित्यका आधारमा अगाडि बढाइने नेकपा माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...





















