राष्ट्रिय सुरक्षाबारे तेस्रो उच्चस्तरीय दश दिने तालिम शुरू
काठमाडौँ, फागुन २० । शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाप कलेजमा राष्ट्रिय सुरक्षाबारे तेस्रो उच्चस्तरीय दश दिने तालीम शुरू भएको छ ।
तालीममा जङ्गी तथा निजामती...
शिक्षामा लगानी बढाउन माग
धुलिखेल, फागुन २० । युवराज लामाका अध्यक्षतामा नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन अनेस्ववियु (क्रान्तिकारी) काभ्रेपलाञ्चोकको १९औँ जिल्ला सम्मेलनले ३९ सदस्यीय जिल्ला समिति छनौट गरेको...
शैक्षिक हडतालले शैक्षिक संस्था संचालन भएनन्
काठमाडौँ, फागुन २० । नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)को शैक्षिक हड्तालका कारण आज काठमाडौँ उपत्यकासहित देशभरका शैक्षिक संस्था सञ्चालन संचालन भएनन् ।
शैक्षिक हड्तालका कारण क्याम्पसदेखि...
पाकिस्तानी प्रधानमन्त्री अब्बासी भोली नेपाल आउँदै
काठमाडौँ, फागुन २० । इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि अपराह्न राजधानी आउने भएका छन् । भ्रमणका...
बसन्त रेग्मीले लिए दोस्रो विकेट
विश्वकप छनोट अन्तर्गत जिम्बाबेविरुद्धको खेलमा नेपाली बलर बसन्त रेग्मीले दोस्रो विकेट लिएका छन् ।
उनले १३ औं ओभरको पाँचौं बलमा जिम्बाबेमा ह्यामिल्टन मासाकाद्जालाई आफ्नै कलमा...
शान्ति सुव्यवस्था कायम गरेकामा नेपाली शान्ति सेनाको प्रशंसा
काठमाडौँ, फागुन २० । नेपाल र इथियोपियाका शान्तिसैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले प्रशंसा गरेका...
चिनियाँ सामग्री नेपाल भित्रिन थाले
रसुवा, फागुन २० । गत माघको अन्तिम साताबाट बन्द भएको ढुवानी सेवा शुरु भए पछि चिनियाँ सामग्रीहरु नेपाल भित्रिन थालेका छन् ।
नेपाल–चीनबीच उत्तरी नाका...
प्रम ओलीबाट फागुन २७ गते विश्वासको मत खोजिदै
काठमाडौँ, फागुन २० । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने...
छ महिनामा दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३३
लहान, फागुन २० । सिरहामा चालू आर्थिक वर्ष २०७४–७५ को ६ महिनाको समयमा सडक दुर्घटनामा परी ३३ जनाको मृत्यु भएको छ ।
सो समय अवधि...
प्रतिनिधिसभामा महन्थ ठाकुरले शपथ गराउने
काठमाडौँ, फागुन २० । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका अध्यक्ष महन्थ ठाकुरले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउने...




















