बालुवाटारमा वार्ता जारी
काठमाडौं, फागुन २० । सरकारमा सहभागी हुनेबारे संघीय समाजवादी फोरम र प्रधानमन्त्री लगायतसँग अहिले बालुवाटारमा वार्ता जारी छ ।
बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी...
शुक्लाफाँटामा बाघको तस्वीर संकलन गर्ने कार्य शुरु
कञ्चनपुर, फागुन २० । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन गर्ने कार्य थालिएको छ ।
स्वचालित क्यामराबाट तस्वीर संकलन गर्ने कार्य थालिएको हो ।
कम्प्यूटरमा रहेको...
सर्वोच्च अदालतले रोक्यो सबै पत्रकारलाई
आज सबै इजलासमा पत्रकारहरुलाई सर्वोच्च अदालतले प्रवेशमा रोक लगाएको छ । राष्ट्रिय सभा सदस्यको मनोनयन, कान्तिपुर दैनिकविरुद्धको अवहेलना मुद्दामा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालत...
संघीय संसदका सदस्यहरुले आज शपथ लिने
काठमाडौं, फागुन २० । संघीय संसदका सदस्यहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
सांसदहरुले निर्वाचन सकिएको तिन महिनापछि आज सपथ लिने भएका...
बागलुङमा ६ करोडको लागतमा मन्दिर निर्माण
बागलुङ, फागुन २० । बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको...
नेपाल आज जिम्बाबेसँग भिड्दै
काठमाडौँ, फागुन २० । नेपालले आज एक दिवसीय विश्वकप छनोटका लागि पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । नेपाली समय अनुसार दिउँसो सवा १ बजे जिम्बाबेको...
एनआरएन क्यानडाले पायो पूर्णता, १३ जना जम्बो सल्लाहकारमा
लोकसत्ता सम्वाददाता, क्यानडा
एनआरएन क्यानडाले अधिवेशन सम्पन्न भएको ६ महिना पछि पूर्णता पाएको छ । राष्ट्यि समन्वय समितिमा ६ जना र सल्लाहकारमा १३ जना मनोनयन...
‘मधेस आन्दोलनमा’ मिश्रले गरे विद्यावारिधि
सिरहा, फागुन १६ । सिरहा जिल्लाको विष्णुपुरकट्टी गाविस ९, सिमलटोकीमा जन्मिएका विजयप्रसाद मिश्रले त्रिभुवन विश्वविद्यालयबाट ‘नेपालमा मधेस आन्दोलन ः वि.सं. २०५४ सालदेखि राजतन्त्रको अन्त्यसम्म’...
जनताको हकहितका काममा सक्रिय रहन्छु : मन्त्री पण्डित
काठमाडौँ, फागुन १६ । आगामी एक वर्ष्भित्र राजधानीलाई माक्स मुक्त क्षेत्र बनाउन आफू सक्रिय भएर लागिरहेको जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले बताएका छन् ।
सामुदायिक...
पार्टीलाई एकढिक्का बनाउँन नेका महामन्त्रीको जोड
काठमाडौँ, फागुन १६ । पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजानुपर्ने नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन् ।
प्रतिनिधि सभाका सांसदलाई स्वागत तथा होली पर्वको...





















