स्वेच्छिक अवकाशका लागि निजामती कर्मचारीद्वारा निवेदन
काठमाडौँ, फागुन १४ । स्वेच्छिक अवकाशका लागि करिब चार हजार निजामती कर्मचारीले निवेदन दिएका छन् ।
सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन...
रक्षामन्त्री बने पोखरेल, सपथ केहि बेरमा
काठमाडा, फागुन १४ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेल प्रधानमन्त्रीपछिको दोस्रो वरियता सहित रक्षामन्त्री बनेका छन् । अर्थमन्त्रीको चर्चामा रहेका पोखरेल अन्तिम समयमा रक्षामन्त्री...
समाज परिवर्तनमा महिलाको भूमिका महत्वपूर्ण हुने : मन्त्री थापा
काठमाडौँ, फागुन १४ । महिलालाई शिक्षामा सबल गराएमात्र समाजले समृद्धि हासिल गर्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापामगरले बताएकी छिन् ।
आज डिल्लीबजार...
पाल्पा प्रदेशस्तरीय महोत्सवमा एघार करोडको कारोबार
पाल्पा, फागुन १४ । पाल्पामा संचालन भएको पाल्पा प्रदेशस्तरीय महोत्सवमा रु एघार करोडको कारोबार भएको छ ।
यही फागुन ३ देखि संचालन गरिएको १३ गतेसम्म...
प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सरकार विस्तारका विषयमा छलफल
काठमाडौँ, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विस्तारका विषयमा छलफल गरेका छन् ।
आज प्रधानमन्त्री...
विषयगत कार्यालयको अभावमा जनता मर्कामा
बैतडी, १४ । स्थानीय सरकार चुनिएको सात महिना बित्दा पनि बैतडी जिल्लामा उल्लेख्य काम हुन सकिरहेको छैन । सम्बन्धित कार्यालयको अभाबमा जिल्लाका सर्वसाधारणले अझै विकास...
होली लक्षित विशेष योजना
चितवन, १४ । प्रहरीले होली पर्वका अवसरमा हुने अवाञ्छित गतिविधि र इच्छा विपरीतका कार्यहरु रोक्न विशेष सुरक्षा योजना लागू गरेको छ ।
फागुपूर्णिमा अर्थात् होलीलाई...
शैक्षिक गुणस्तर कायम गर्न नयाँ संरचनामा चुनौती
काठमाडौँ फागुन १३ । मुलुकमा आएको संरचनात्मक परिवर्तनसँगै स्थानीय तहमा शिक्षासम्बन्धी नीति, ऐन तथा नियम बन्ने क्रम शुरु भएपनि शैक्षिक गुणस्तर र सुशासन कायम...
नेविसंघको प्रवक्तामा जोशी नियुक्त
काठमाडौँ, फागुन १४ । नेपाल विद्यार्थी संघको प्रवक्तामा प्रेमराज जोशी नियुक्त भएका छन् ।
निर्वाचन भएको सत्र महिनापछि आइतबार नेविसंघका सहमहामन्त्रीसमेत रहेका कैलालीका जोशीलाई नेविसंघका...
फरार भएका तीन अभियुक्त पक्राउ
झापा, फागुन १४ । प्रहरीले जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दमक–२ का...





















