पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिक शिलान्यास
बैतडी, फागुन ८ । जिल्लामा पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गरिएको छ ।
दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको...
बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउँने सचिव ज्ञवाली दाबी
काठमाडौँ, फागुन ८ । बुधबारसम्म मन्त्रिमण्डलले पूर्णता पाउने नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले बताएका छन् । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले अबको...
सरकारको निर्णयप्रति काँग्रेसको गम्भीर आपत्ति
काठमाडौँ, फागुन ८ । सरकारले राष्ट्रियसभा सदस्यमा तीनजनाको नाम सिफारिस गरेकोप्रति नेपाली काँग्रेसले गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले...
राष्ट्रपति भण्डारीद्वारा राष्ट्रियसभा सदस्यमा तीन जना मनोनयन
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम मनोनयन गरेकी छिन् ।
राष्ट्रपतिको कार्यालयका अनुसार नेपालको संविधानको धारा ८६ को उपधारा २...
एक बर्षमै बिग्रिए ललितपुर महानगरका सडक बत्ती
ललितपुर, फागुन ८ । ललितपुर महानगरपालिकाका विभिन्न ठाउँमा राखिएका सडक बत्ती नबल्ने भएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले...
‘आर्थिक समृद्धि नेपालको मुख्य लक्ष्य हुनुपर्ने’
काठमाडौँ, फागुन ८ । आर्थिक विकास नेपाल र नेपालीको अहिलेको लक्ष्य हुनुपर्ने बेलायतको प्रतिनिधिसभाका सदस्य क्रिस डेभिसले बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आइतबार...
देउवा सरकारको निर्णय फिर्ता, राष्ट्रियसभा सदस्यमा तीन जना सिफारिश
काठमाडौँ, फागुन ८ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभामा तीन सदस्य मनोनयनका लागि अघिल्लो सरकारले गरेको निर्णय फिर्ता लिई नयाँ नाम राष्ट्रपतिसमक्ष सिफारिस...
कांग्रेसका यूवा नेताले थाले कांग्रेस पुनर्जागरण अभियान
काठमाडौं, फागुन ७ । निर्वाचनमा पराजय भोगेपछि नेपाली कांग्रेसका युवा नेताहरुले प्रजातन्त्र दिवसको अवसर पारेर सोमबारबाट नेपाली कांग्रेस पुनर्जागरण अभियान सुरु गरेका छन् ।...
राससको ५७औँ वार्षिकोत्सवका अवसरमा राससकर्मी सम्मानित
काठमाडौँ, फागुन ७ । नेपाल पत्रकार महासंघ, रासस शाखाले राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सवको अवसरमा राससमा कार्यरत विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ ।...
कार्यान्वयमा आयो विदेशी विनिमय सुविधा निर्देशिका
काठमाडौँ, फागुन ७ । विद्युत् आयोजनाका काम गर्न आउने परामर्शदाता, विदेशी प्राविधिक तथा प्रवद्र्धकलाई विदेशी विनिमय सुविधा सिफारिसलाई व्यवस्थित र नियमित गर्न सरकारले ‘विद्युत्...






















