राससको ५७औँ वार्षिकोत्सव भद्रकाली प्लाजामा शुरु
काठमाडौँ, फागुन ७ । राष्ट्रिय समाचार समिति (रासस)को ५७औँ वार्षिकोत्सव आज केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा शुरु भएको छ । सूचना तथा सञ्चार सचिव केदारबहादुर...
काँग्रेसको पुरानो विरासत जोगाउन आवश्यक : नेता सिंह
काठमाडौँ, फागुन ७ । काँग्रेस विधिअनुसार चल्न नसकेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
प्राविधिक विद्यार्थी परिषद् केन्द्रीय समितिद्वारा प्रजातन्त्र दिवसका अवसरमा आयोजित...
राष्ट्रपतिद्वारा संघीय संसद्को प्रथम अधिवेशनको आह्वान
काठमाडौँ, फागुन ७ । प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २१ गते सोमबार संघीय संसद्को अधिवेशन आह्वान गरेकि छिन् ।
नेपालको संविधानको धारा ९३...
राष्ट्रपति देखि संवैधानिक निकायका प्रमुखहरु सहित टुँडिखेलमा
काठमाडौँ, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारी ६८औँ प्रजातन्त्र दिवसका अवसरमा शहीदमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएकी छन् ।
सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन,...
परिवर्तनको मार्ग खोलेको दिन फागुन ७ गते
काठमाडौँ, फागुन ७ । प्रजातन्त्र यानीकि फागुन नेपाली इतिहासमा नबिर्सिइने शब्द हो । ७ फागुन २००७ मा १०४ वर्षीय जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र...
४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सम्पन्न
काठमाडौँ, फागुन ७ । राजधानीको भृकुटीमण्डपमा झण्डै ४३ हजार व्यक्तिले अवलोकन गर्दै दोस्रो अन्तर्राष्ट्रिय कृषि मेलासम्पन्न भएको छ । नेपाल, भारत, मलेसिया, चीन, ताइवान, इटली,...
सेमेस्टर शुल्क विरोधमा धर्नामा रहेका विद्यार्थीमाथि हातपात
रत्नराज्यलक्ष्मी क्याम्पस (आर आर) मा सेमेस्टर शुल्कको विरोधमा धर्नामा रहेका विद्यार्थीहरुमाथि स्ववियु सभापति तपेन्द्र शाही र सचिव नरायन शर्माले हातपात गरेका छन् ।
विद्यार्थीको समर्थन...
सेमेस्टर शुल्कको विरोधमा आरआर क्याम्पसका विद्यार्थीहरु धर्नामा
काठमाडौं, फागुन ६ । सेमेस्टर प्रणालीले विद्यार्थीहरुका लागि निल्नु न उकल्नुको अवस्था सिर्जना गराएको छ । मोटो रकम तिर्नुपर्ने भएपछि कयौं विद्यार्थीहरु पढाइबाट बञ्चित...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेद्वारा राजीनामा
काठमाडौं, फागुन ६ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले राजीनामा दिएका छन् । नयाँ सरकार गठन भएसँगै वाग्लेले राजीनामा दिएका हुन् ।
सरकारको...
विद्युतीय मतदानको व्यवस्था गर्न आयोगलाई सुझाव
तेह्रथुम, फागुन ६ । निर्वाचन आयोगलाई आगामी दिनमा हुने निर्वाचनमा विद्युतीय मतदानकोे व्यवस्था गर्न सुझाव दिइएको छ ।
जिल्ला निर्वाचन कार्यालयले निर्वाचन दिवसका अवसरमा आयोजना...





















