प्रदेश ७ को मुख्य मन्त्रीमा सांसद भट्ट
धनगढी, फागुन ३ । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट आज प्रदेश नं ७ को मुख्य मन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको...
६ नं प्रदेशमा सात वटा मन्त्रालय रहने
सुर्खेत, फागुन ३ । बिहीबार प्रदेश नं ६ मा सात वटा मन्त्रालय स्थापना गरिएका छन् । प्रदेश मुख्यसचिव सुरेश प्रधानले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित...
मेरो जिम्मेवारी पूरा भएको छ : प्रधानमन्त्री देउवा
संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने आफ्नो जिम्मेवारी पूरा भएको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । देशवासीको नाममा आज सम्बोधन गर्दै उनले...
उद्योग मन्त्रालयलद्वारा चिनियाँ कम्पनीलाई जलविद्युत् उत्पादनको स्वीकृति
काठमाडौँ, फागुन ३ । रसुवा जिल्लाको त्रिशूली नदीमा रु २० अर्ब ३८ करोडको लागतमा १०२ मेगावाट क्षमताको जलविद्युत् उत्पादन गर्न उद्योग मन्त्रालयले चिनियाँ कम्पनीलाई...
प्रधानमन्त्री देउवाले दिए राजीनामा, ओली बने नवप्रधानमन्त्री
काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज आफ्नो कार्यकालमा भएका कामको उल्लेख...
प्रधानमन्त्रीमा ओलीलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष पत्र प्रस्तुत
काठमाडौँ, फागुन ३ । प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गर्नका लागि वाम गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबीपत्र प्रस्तुत गरेको छ...
प्राधिकरणको भवनमा सिलबन्दी
भक्तपुर, फागुन ३ । नागरिक उड्डयन प्राधिकरणको निर्माणाधीन तालीम प्रतिष्ठानको भवनमा सिलबन्दी गरिएको छ ।
स्थानीय सरकारको अधिकारलाई लत्याउँदै मध्यपुर थिमि–२ गठ्ठाघरमा रहेको नागरिक उड्डयन प्राधिकरणले...
सम्पूर्ण उम्मेदवारलाई खर्चको विवरण बुझाउन आयोगद्वारा सूचित
काठमाडौँ, फागुन ३ । राष्ट्रियसभा सदस्य निर्वाचनमा भएको खर्चको विवरण चाँडो बुझाउनका लागि निर्वाचन आयोगले सम्पूर्ण उम्मेदवारलाई सूचित गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश...
चालू आर्थिक वर्षमा पूँजीगत खर्चले गति लिन सकेन
काठमाडौँ, फागुन २ । सरकारको पूँजीगत खर्चले चालू आर्थिक वर्षमा गति लिन सकेको छैन ।
देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा...
पुनःनिर्माण बलियो हुनुपर्नेमा जोड
काठमाडौँ, फागुन २ । भूकम्पपछि सुस्त रुपमा अगाडि बढिरहेको पुनःनिर्माण कार्य भूकम्प प्रतिरोधी तथा अझ राम्रो र बलियो हुनुपर्नेमा जोड दिइएको छ ।
शहरी विकास...





















