गृहपृष्ठ समाचार

समाचार

पत्रकारको तलव तत्काल पुनरावलोकन गर्न माग

काठमाडौं, फागुन २ । पत्रकार, कर्मचारी र मजदुरहरुको तलब बृद्धिका लागि सिफारिश गर्न न्युनतम पारिश्रमिक निर्धारण समितिसमक्ष नेपाल पत्रकार महासंघ श्रमजीवी हित प्रवद्र्धन समितिले...

सच्यायो काँग्रेसले समानुपातिकको नामावली

काठमाडौं, फागुन २ । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नेपाली काँग्रेसले निर्वाचन आयोगमा पठाएको नामावली सच्याएको छ । पहिले बुझाएको नामावलीमा त्रुटी...

प्रधानमन्त्री देउवाले राजीनामा घोषणा गर्ने

काठमाडौं, फागुन २ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा संवोधन गर्ने भएका छन् । उनले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको...

सिंगो समुदाय नै पेशाबाट विस्थापित हुँदै

पाल्पा, फागुन २ । रिब्दीकोट गाउँपालिकास्थित कुसुमखोलाका दलित समुदाय बाँसका सामग्री बनाउने पेशाबाट विस्थापित भएका छन् । घरमा उत्पादन गरेका बाँसका सामग्री घरबाट बिक्री...

प्रजातन्त्र सेनानीको निधन

भक्तपुर, फागुन २ । लामो समयदेखि फोक्सोको नलीमा समस्या भोग्दै आएका प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको ८४ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ । पण्डितको...

शान्ति सुरक्षा फितलो भएपछि धानुकको स्थानमा पोखरेल

काठमाडौं, फागुन १ । काठमाडौं प्रहरी परिसरमा एस.एस.पि.रहेर ६ महिना काम गर्ने अवसर पाएका रविन्द्रबहादुर धानुकको संघीय प्रहरी इकाइ कार्यालय बाग्लुङमा सरुवा भएको छ...

पाथीभरा म्याराथन महोत्सव शुरु

ताप्लेजुङ, फागुन १ । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन आजदेखि शुरु भएको छ । ‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ,...

नेपालमा लगानी गर्न बेलायती रक्षा राज्यमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौँ, फागुन १ । नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनुरोध...

अबको प्राथमिकता विकास र संमृद्धि : अध्यक्ष ओली

काठमाडौं, फागुन १ । राजनीतिक संक्रमणकाल सकिएको र अबको प्राथमिकतामा विकास र संमृद्धि रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । महाशिवरात्रिको अवसरमा...

पशुपतिमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौँ, फागुन १ । महाशिवरात्रिका अवसरमा आज विहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि पशुपतिका चारै ढोका ३ः१५...

MOST POPULAR

HOT NEWS