गृहपृष्ठ समाचार

समाचार

लागुऔषधसहित एक भारतीय पक्राउ

काठमाडौँ, माघ २१ । लागुऔषधसहित एक भारतीय पक्राउ परेका छन् । आइतबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नारायण गिरीलाई ६३२ एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो । वीरगञ्जबाट...

भारतीय विदेश मन्त्री दुई दिने भ्रमण सकी स्वदेश प्रस्थान

काठमाडौँ, माघ १९ । नेपालको दुईदिने भ्रमण पूरा गरी भारतका विदेश मन्त्री सुष्मा स्वराज आज अपराह्न विशेष विमानबाट स्वदेश प्रस्थान गरेकी छिन् । उनलाई त्रिभुवन...

सडकबाट नै जनताको पक्षमा काम गर्ने : राणा

काठमाडौँ, माघ १९ । मुलुकको राष्ट्रिय अखण्डताको प्रवद्र्धन र जनताको समृद्धिका लागि पार्टीले सडक संघर्ष गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशम्शेर जबराले...

आगामी चैतदेखि पुराना सवारी सञ्चालनमा रोक

काठमाडौँ, माघ १९ । देशभर गुडिरहेका २० वर्ष पुराना सवारी साधन सञ्चालनमा आगामी चैतदेखि रोक लगाइने भएको छ । काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा भयावह...

देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने : मन्त्री बस्नेत

काठमाडौँ, माघ १९ । मुलुकको समग्र विकासका लागि सूचना, सञ्चार तथा प्रविधि विकासको आवश्यकता रहेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए । इञ्जिनियरिङ अध्ययन संस्थान...

नेपाल चिकित्सक संघद्वारा सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, माघ १९ । नेपाल चिकित्सक संघले गत असोजमा गरेको चार बुदेँ सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराएको छ । गत असोज १३ गते प्रधानमन्त्री...

मुलुकको विकास मेरो पहिलो प्राथमिकता : अध्यक्ष दाहाल

काठमाडौँ, माघ १९ । मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकतामा रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताए । दुई दिने...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, माघ १९ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी तोकेको मूल्य अनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल...

साहित्यकार मनु ब्राजाकीको निधन

काठमाडौँ, माघ १९ । साहित्यकार मनु ब्राजाकीको आज बिहान निधन भएको छ । मस्तिष्क शिरोघातबाट पीडित ७५ बर्षीय ब्राजाकीको पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको...

एसइई परीक्षा अर्को बर्षदेखि प्रदेशस्तरबाट हुने

काठमाडौँ, माघ १८ । २०७५ सालदेखि देखि माध्यामिक विद्यालय परीक्षा (एसइई) प्रदेशस्तरबाट हुने भएको छ । सरकारले अर्को वर्षदेखि (एसइई) प्रदेशस्तरमा गर्ने तयारी गरेको...

MOST POPULAR

HOT NEWS