गृहपृष्ठ समाचार

समाचार

राजनीतिक दललाई आफ्नो आय–व्यय माघ मसान्तभित्र बुझाउन सूचित

काठमाडौँ, माघ १५ । राजनीतिक दललाई आफ्नो बार्षिक आय–व्ययको विवरण माघ मसान्तभित्र आयोगमा बुझाउनका लागि निर्वाचन आयोगले सूचित गरेको छ । आयोगसमक्ष लेखापरीक्षण प्रतिवेदन पेश...

सातजना फुटबलप्रेमीको हत्या

मेक्सिको,  माघ १४ । मेक्सिकोमा फुटबल खेल हेरिरहेका व्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । अधिकारीहरुले शनिबार दिएको जानकारी...

काठमाडौंमा चिसो महशुस, अबको केही दिन पानी पर्ने

काठमाडौं, माघ १४ । काठमाडौँ उपत्यकामा आज चिसो महशुस गरिएको छ । न्यूनतम तापक्रम घटेर २.३ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम घटे पनि...

दक्ष चिकित्सकको अभावमा प्रसूति सेवा प्रभावित

नवलपरासी, माघ १४ । चिकित्सकको अभावमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा प्रसूति सेवा प्रभावित बनेको छ । अस्पतालमा साउनदेखि...

रोजगारी सुनिश्चित गर्न माग

काठमाडौँ, माघ १४ । आफ्ना सदस्यको रोजगारी सुनिश्चित गर्नका लागि नेपाल सामाजिक परिचालक संघले माग गरेको छ । माइतीघरमा भेला भई उनीहरुले आफ्नो योग्यताका आधारमा...

नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

काठमाडौँ, माघ १४ । इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् । नेपाली क्रिकेट इतिहासमा लामिछाने...

महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउने यन्त्र उपलब्ध

कञ्चनपुर, माघ १४ । सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई शनिबार राष्ट्रिय क्षयरोग निवारण केन्द्रले क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन उपलब्ध गराएको छ...

आर्थिक अभावका कारण अस्पतालमा एम्बुलेन्स सेवा बन्द

पर्वत, माघ १४ । जिल्ला अस्पतालको बिरामी बोक्ने एम्बुलेन्स बिग्रँदा विगत आठ महिनादेखि सर्वसाधारणले समस्या झेल्दै आइरहेका छन् । जिल्ला अस्पतालमा रहेको एक मात्र...

अब बन्ने सरकारमा काँग्रेस प्रतिपक्षमा बस्ने : नेता खाँण

चितवन, माघ १२ । काँग्रेस अब बन्ने सरकारमा प्रतिपक्षमा बस्ने नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले बताएका छन् । आज नेपाल प्रेस युनियन चितवन शाखाद्वारा आयोजित...

महानगरपालिकाको वडा नं २० मा बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौ, माघ १२ । काठमाडौ महानगरपालिका वडा नं २० भीमसेन स्थानमा सम्पदा संरक्षण समाज नेपालद्वारा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । सो सरसफाई...

MOST POPULAR

HOT NEWS