काँग्रेस होइन कानून बाधक : खड्का
भक्तपुर, पुस २० । नयाँ सरकार गठनमा काँग्रेस बाधक नभएको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा नारायण खड्काले बताएका छन् ।
रफत सञ्चार क्लबद्वारा...
निर्वाचन आयोगका पदाधिकारी र राष्ट्रपति बीच भेटवार्ता
काठमाडौँ, पुस २० । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता सम्पन्न भएको छ । पछिल्ला...
काठमाडौँको बिहानको तापक्रम एक डिग्री मात्र
काठमाडौँ, पुस २० । काठमाडौँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १...
नुवाकोट र रसुवामा टेलिकम सेवा अवरुद्ध
नुवाकोट, पुस २० । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका...
चारपांग्रे सवारीलाई महानगरको भित्री सडकमा रोक लगाइँदै
काठमाडौँ, पुस १९ । शहरका केही भित्री क्षेत्रका सडकमा चारपांग्रे सवारीलाई गुड्न काठमाडौँ महानगरपलिकाले रोक लगाउने भएको छ । आगामी माघ २ गतेदेखि यस...
श्रम नियमावली जारी गर्न विलम्ब गर्न नहुनेमा परिसंघको जोड
काठमाडौँ, पुष १९ । श्रम ऐन लागू भइसकेको सन्दर्भमा श्रम नियमावली जारी गर्न विलम्ब गर्न नहुनेमा नेपाल उद्योग परिसंघले जोड दिएको छ ।
परिसंघका अध्यक्ष...
जाजरकोटमा भीरबाट लडेर दुई युवाको मृत्यु
बद्री पन्त
जाजरकोट १९, पुस । जाजरकोटमा भीरबाट लडेर दुई युवाको ज्यान गएको छ ।
घर निर्माणको काठ लिन गएका वेला लडेर ज्यान गएको हो ।...
अफगानिस्तानमा २०१७ मा ४ लाख ४५ हजार विस्थापित
काबुल, पुस १९ । सन् २०१७ मा मात्र ४ लाख ४५ हजार भन्दाबढी सर्वसाधारण अफगानिस्तानमा जारी द्वन्द्वको कारण विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघको...
घृणात्मक अभिव्यक्तिलाई हौसला दिन नपाइने
काठमाडौँ, पुष १९ । मानव अधिकार तथा शान्ति समाजले अभिव्यक्ति स्वतन्त्रताका नाममा घृणात्मक अभिव्यक्तिलाई बढावा दिन नपाइने व्यवस्था हुनुपर्नेमा जोड दिएको छ ।
रौतहटको चन्द्रपुरमा...
जनादेश अनुसार नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने : डा कोइराला
काठमाडौं, पुष १९ । नेपाली कांग्रेसभित्र मत विभाजन भइरहेका बेला नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले फरक मत व्यक्त गरेका छन् । नेपाली...