ओमानले आयात–निर्यात बढाउन सहकार्य गर्ने
काठमाडौं, पुष ११ । नेपालको उद्योग वाणिज्य क्षेत्रको प्रवद्र्धनका निम्ति सघाउने प्रतिबद्धता ओमानका उद्योग तथा वाणिज्य सचिव अहमद हसन अल धिबले व्यक्त गरेका छन्...
इलाममा दुईसयको आँखा जाँच, पच्चिसको शल्यक्रिया
इलाम, पुस ११ । इलाम सदरमुकाममा शुरु भएको मोतियाबिन्दु भएकाका लागि निःशुल्क शल्यक्रिया शिविरमा पहिलो दिन २५ जनाको शल्यक्रिया र २०० को आँखाको उपचार...
क्यानडामा ‘श्रीमद् भागवत कथा ज्ञान सप्ताह’
राजु थापा, क्यानडा ! डिसेम्वर २५, २०१७ !
क्यानडाको ब्राम्पटन सहरमा स्थापना गरिएको नेपाली समूदायको पहिलो हिन्दुहरुको आस्था केन्द्र श्री पशुपतिनाथको सफलतापूर्वक प्रतिष्ठान पस्चात "नेप्लीज...
हालै सम्पन्न निर्वाचनले संविधान कार्यान्वयनमा ठोस योगदान पुग्ने राष्ट्रपतिको विश्वास
काठमाडौँ, पुष १० । क्रिसमसको अवसरमा शुभकामना प्रदान गर्दै नेपालमा मनाईने हरेक चाडले राष्ट्रिय एकता तथा धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति...
पार्टी सुधारका लागि सभापतिलाई दबाब दिन्छु : नेता सिंह
काठमाडौँ, पुष १० । काँग्रेसलाई सुधारको आवश्यकता परेको नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् ।
नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं १० ले आयोजना...
आज भएको ईपीएलको पहिलो खेलमा काठमाडौं बाहिरियो
काठमाडौं, पुष १० । आज भएको किङ्ग्स इलाभेन एभरेष्ट प्रिमियर लिग क्रिकेटको समूह चरणबाटै काठमाडौं बाहिरिएको छ ।
विराटनगर वारियर्सले सोमबारको पहिलो खेलमा काठमाडौंमाथि ८...
त्रिकोणात्मक प्रेमकथामा आधारित ‘ह्याप्पी डेज’को ट्रेलर रिलिज
काठमाडौं, पुष १० । पछिल्लो समय चलचित्र क्षेत्रमा निकै व्यस्त देखिने नायक राई अभिनित चलचित्र ‘ह्याप्पी डेज’को ट्रेलर सार्वजनिक भएको छ ।
माघ १२ गतेबाट...
मापसे सेवन गरी सवारी चलाउने २४५ चालक पक्राउ
काठमाडौँ, पुष १० । क्रिसमसको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको...
जाडो बढेसँगै जनजीवन कष्टकर बन्दै
नेपालगञ्ज, पुष १० । पुष लागेसँगै बढेको चिसोका कारण शीतलहर तथा बाक्लो कुहिरोले पश्चिम तराईका जिल्लाको जनजीवन दुःखमय बन्दै जान थालेको छ ।
तीन दिनदेखि...
समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई छैन : पत्रकार महासंघ
काठमाडौं, पुष ९ । प्रहरीले केही अनलाइन मिडियालाई समाचारको स्रोत खुलाउन पत्र काटेको घटनाप्रति नेपाल पत्रकार महासंघले आज एक प्रेस विज्ञप्ती जारी गर्दै सम्बन्धित...