बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती : मन्त्री बिश्वकर्मा
भक्तपुर, साउन २९ । हाल बिपद् ब्यवस्थापन सरकारका लागि चुनौती बनेको बाणिज्य मन्त्री मीन बिश्वकर्माले बताएका छन् ।
एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री बिश्वकर्माले लगातार...
राहतको प्रबन्ध मिलाउन काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ, साउन २९ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । मुलुकभरमा केही दिनदेखि परेको अविरल वर्षाका कारण...
नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न एमालेको अनुरोध
काठमाडौँ, साउन २९ । लगातार परेको पानीका कारण आएको भीषण वर्षा र बाढी पहिरोकाले देशका विभिन्न भागमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त...
युवा रोजगारीमूलक मेलाको आयोजना
काठमाडौँ, साउन २७ । नेपालमा बेरोजगारीको संख्या बढ्दै गइरहेको अवस्थामा बेरोजगार युवालाई रोजगारी दिलाउने उद्देश्यले आजदेखि भृकुटीमण्डपमा जागिर र अवसर मेला शुरु भएको छ...
बाढी प्रभावित स्थानमा उद्धार कार्यलाई तीव्रता दिन गृहमन्त्री शर्माको निर्देशन
काठमाडौँ, साउन २७ । अविरल वर्षासँगै सप्तरीको राजविराज नगरपालिका वडा नं. १५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँमा पस्न थालेपछि उद्धार कार्यलाई तीव्र...
खानेपानीको चरम अभाव खेप्दै बनेपावासी
बनेपा, साउन २७ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका स्थानयवासीले सास्ती खानेपानीको चरम अभाव व्यहोर्नुपरेको छ ।
नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २,...
डा केसीको समर्थनमा देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
काठमाडौँ, साउन २७ । १९ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने लगायतको माग सम्बोधनका लागि...
बालबालिकालाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर
सप्तरी जिल्लाको मायानकरदी गाउँमा एकदिने निशुल्क स्वास्थ्य शिविर तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । नव आदर्श नेपाल संस्थाको आयोजनामा सम्पन्न बढिबाट...
मौलिकता झल्काउने विषयमा पठनपाठन गराउन प्रधानमन्त्रीको आग्रह
साउन २६ । सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन...
स्वाइन फ्लुबाट आफुपनि बचौं अरुलाई पनि बचाऔं
गत वर्षको पुस महिनादेखि अहिलेसम्ममा स्वाइन फ्लुको कारण ६ जनाको मृत्यु भइसकेको इपिडिमियोलोजी रोग महाशाखाले जनाएको छ । महाशाखाको जानकारी अनुसार झापा, भरतपुर, पोखरा...