मोबाइल मर्मत तालीममा उत्कृष्ट पाँच महिला पुरस्कृत
जुम्ला, साउन ९ । जुम्लामा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सञ्चालित तीनमहिने मोबाइल मर्मत तालीम तथा हाते होजियारीमा उत्कृष्ट हुने पाँच जना महिलालाई पुरस्कृत...
नेविसंघ नेतृद्वारा लिखित पुस्तक वाल्वा हुँदै पाल्पा सार्वजनिक
काठमाडौं । विपी स्मृति दिवसको अवसर पारेर माननीय डा. आराजु राणा देउवाको प्रमुख आतिथ्यमा नेपाल बिद्यार्थी संघकी सह–महामन्त्री महेश्वरी कुवर द्वारा लिखित पुस्तक वाल्वा...
सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा विवादका कारण रद्द
भक्तपुर, साउन ८ । आजैबाट सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द भएको छ ।
यातायात...
लागुऔषधमा संलग्न दुई जना पक्राउ
काठमाडौँ, ८ साउन । नेपाल प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज काठमाडौंबाट पक्राउ गरिएको छ ।
नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो...
पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न नेपाल प्रेस युनियनको माग
काठमाडौं, साउन ८ । नेपाल प्रेस युनियन बाजुरा शाखाका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ बाजुरा शाखाका पूर्व उपाध्यक्ष छक्क बहादुर मल्लमाथि प्रहरीले घटनाको गहिराइमा...
मतदाता नामावलीमा नाम दर्ता संख्या बढ्दो
पाल्पा, साउन ६ । पाल्पामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या बढेको छ । साउन १ गतेबाट सुरु भएको फोटोसहितको मतदाता नामावली संकलनमा...
३५औँ बिपी स्मृति विभिन्न कार्यक्रम गरी मनाइदै
भक्तपुर, साउन ६ । मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ३५ औँ स्मृति दिवसको अवसरमा आज नेपाली काँग्रेस र बिभिन्न भातृ संगठनहरुले बिभिन्न कार्यक्रम...
सिंगापुरलाई नेपालद्वारा १६९ रनको चुनौती
काठमाडौँ, साउन ६ । सिङ्गापुरमा जारी आईसीसी एसिया यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा सिंगापुरलाई नेपालले १६९ रनको लक्ष्य दिएको छ । टस...
प्रधानमन्त्री देउवाको निर्देशनपछि उपत्यकाको सडक मर्मत तीव्र रुपमा
काठमाडौँ,साउन ५ । उपत्यकाभित्र रहेका सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना कार्यलाई तीव्रता दिइएको...
विनिता फुयाँलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा
काठमाडौँ, साउन ५ । व्यवस्थापिका–संसद्को बैठकमा राजधानी काठमाडौँका विभिन्न स्थानका सडक धरापमा परिणत भएको भन्दै नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले आक्रोश व्यक्त गरे ।...