गृहपृष्ठ समाचार

समाचार

जनता समाजवादीका सांसदहरु धमाधम समूह परिवर्तन गर्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर समूहका पाँच सांसद् अर्का अध्यक्ष उपेन्द्र यादव समूहमा सामेल भएका छन् । पार्टी कार्यालय बालकुमारीमा...

ग्लोबल आइएमइ बैंकद्वारा डेढ करोड रुपैयाँसम्मको घर दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ७ दशमलब ९९ प्रतिशत ब्याज दरको घर कर्जा योजना ल्याएको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय...

राष्ट्रिय वाणिज्य बैंक र युएनडीपीबीच सम्झौंता

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी) नेपाल बीच प्रयास कार्यक्रम अन्तर्गत सीमान्तकृत घर धुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा...

कोरोना कहरले कहिलेसम्म हलहरु बन्द रहने

काठमाडौं । कोरोना महामारीका कारण नेपालको मनोरञ्जन क्षेत्र ठप्प भएको छ । डेढ वर्षदेखिको महामारीले नेपाली चलचित्र क्षेत्र अहिले निकै थप्प भएको छ ।...

पुँजी बजार सबैको हितमा हुनेगरी नीति निर्माण गर्छौं : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजार सबैको हितमा हुने गरी मौद्रिक क्षेत्रका समस्या समाधानका लागि सरकारले पहल गर्ने बताएका छन् । सञ्चारकर्मीसउँगको भेटघाट...

नेपाली कांग्रेसको सदस्यता बिवाद समाधानतिर

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकमा कांग्रेसको १४ औ महाधिवेशन समयमै सम्पन्न गराउने सम्बन्धमा छलफल भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा...

राष्ट्रपतिबाट संवैधानिक व्यवस्था विपरित काम भयो : महान्यायाधिवक्ता खाती

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपति विद्यादेवी भण्डारीबाट संवैधानिक व्यवस्था विपरित काम भएको आरोप लगाएका छन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलको राजीना माग

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरिएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी विपक्षी गठबन्धनले मुख्यमन्त्री पोखरेलको राजीनामा माग गरेको...

कोरोना भाइरसको स्रोत पत्ता लगाउन चीनले सहयोग गर्नुपर्ने डब्ल्यूएचओको दावी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अदहानोम गेब्रेयेससले कोरोनाभाइरस प्रयोगशालाबाट लिक भएको हुन सक्ने बताएका छन् । तर लिक हुने अत्यन्त...

चिनीयाँ भेरोसेल खोप सकिएकाले खोप कार्यक्रम स्थगित

काठमाडौं । चीनबाट ल्याइएको भेरोसेल खोपको मौज्दात सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ । भेरोसेल खोप सकिएपछि जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी...

MOST POPULAR

HOT NEWS