नेका क्रियाशील सदस्य छानविन समितिको काम प्रसंशनीय : वरिष्ठ नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस क्रियाशील सदस्यता छानविन समितिको कार्यालयमा पुगेर समितिले गरिरहेको कामका बारेमा जानकारी लिएका छन् । क्रियाशिल...
अमेरिकाले दिएको जोनसन एण्ड जोनसन खोप ५० माथिकालाई दिन सुझाव
काठमाडौं । अमेरिकाबाट नेपाल ल्याइने जोनसन एन्ड जोनसनको खोप शिक्षकसहित अग्रपङ्तिमा खटिने पेशाकर्मी र ५० देखि ५५ वर्षको उमेरसमूहलाई लगाउन प्रस्ताव गरिएको छ ।...
ख्यातिप्राप्त ७० कलाकारहरु एमाले परित्याग गरी कांग्रेस प्रवेश
काठमाडौं । नेपाल कलाकारिता क्षेत्रमा ख्यातिप्राप्त कलाकारहरु एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका हुन् । वरिष्ठ हास्य कलाकारु मूलाको सागसहित ७० जना कलाकर्मी...
कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनालाई
एजेन्सी । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले हात पारेको छ । फाइनल आयोजक ब्राजिललाई एक शुन्य गोलअन्तरले पछिपार्दै अर्जेन्टिनाले उपाधि हासिल गरेको हो ।...
कामनपा २९, युवा क्लबहरु र हाम्रो टिम नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
काठमाडौं । कोरोना महामारीका कारण ब्लड बैंकमा रगतको अभाव भइरहेको छ । त्यो अभावलाई टेवा पु¥याउनको लागि काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरमा रक्त...
नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक
काठमाडौँ । गायक बेदु सारु मगरको नयाँ म्युजिक भिडियो ‘तिमी निष्ठुरी हौ’ सार्वजनिक भएको छ । सेण्टिमेण्टल भर्सनमा ल्याइएको यो गीतमा प्रेमपछिको वेदनालाई प्रस्तुत...
‘प्रधानमन्त्रीज्यू, पूर्व प्रमको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय कुन कानुन टेकेर गर्नुभयो ?’ :...
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता गगन थापाले एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने प्रधानमन्त्री केपी शर्मा...
अमेरिकाले दिएको जोन्सन एण्ड जोन्सन खोप एक डोज लगाए पुग्ने
काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत –याण्डी बेरीले आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्नेगरी कोभिड–१९ को खोप निःशुल्क उपलब्ध गराउन लागेको...
एमालेको एकता अझै संकाको घेरामा
काठमाडौं । नदीका दुई किनाराझै देखिएका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको आश्चर्यजनक ढंगबाट मिलन हुने भएको छ । यद्यपी...
विश्व बैंकद्वारा शिक्षा र स्वास्थ्यको क्षेत्रमा सहयोग गर्ने
काठमाडौँ । विश्व बैंकले नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने भएको छ । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नका लागि विश्व बैंकले...