गृहपृष्ठ समाचार

समाचार

हामी न्यायालयको फैसला मान्न तयार छौ–उपप्रधानमन्त्री पोख्रेल

चितवन, फागुन ११ गते प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री ईश्वर पोख्रेलले लोकतन्त्रवादीले न्यायालयको फैसला मान्नुपर्छ, हामी न्यायालयको फैसला मान्न तयार छौ, बताए...

मेचीदेखि महाकालीसम्म रेल आउँछ–प्रधानमन्त्री ओली

सुदूरपश्चिम,फागुन १० गते वेदकोट नगरपालिका २ छेलामा दैजी छेला औद्योगिक क्षेत्रको आज अपराह्न शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले गुमेको भू भाग फिर्ता ल्याउनका...

फैसला नआउन्जेल विरोधका कार्यक्रम जारी रहने–नेता पन्त

काठमाण्डौ,फागुन १० गते नेपाल दलित मुक्ति संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा आयोजना गरेको विरोध ¥यालीमा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड( नेपाल समूहका स्थायी...

विभेदको अन्त्य नभएसम्म आन्दोलन जारी रहने–अध्यक्ष यादव

काठमाण्डौ,फागुन १० गते समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा लिखित नेपालको सन्दर्भमा समाजवादी लोकतन्त्र पुस्तकको उर्दु अनुवादन विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओली संघीय...

निर्वाचनको लागी तीव्ररुपमा तयारी भइरहेको–उपप्रधानमन्त्री पोख्रेल

चितवन, फागुन १० गते उपप्रधानमन्त्री ईश्वर पोख्रेलले भरतपुर विमानस्थलमा पत्रकारहरुसंँग कुरा गर्दै निर्वाचन तोकिएको समयमै हुने र यसमा कुनै आशंका गर्नुनपर्ने बताए । सरकारको सिफारिसमा...

सर्बोच्चले संविधान अनुसार नै फैसला गर्छ–नेता पौडेल

काठमाण्डौ,फगुन १० गते सुनसरीको भ्रमणपछि सप्तरीबाट यात्रा सुरु गरेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेस सम्मान यात्रा सुरु गरेका छन, आइतबर नेपाल प्रेस...

संसद् विघटन गलत रहेको– पूर्वमहामन्त्री सिटौला

मोरङ,फागुन १० गते नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पत्रकारहरूसँग कुराकानी गर्दै अविश्वास प्रस्तावका पक्षमा कांग्रेस उभिने बताए । पूर्वमहामन्त्री सिटौलाले प्रदेश सरकारविरुद्ध ल्याइएको अविश्वासको...

संघर्ष गर्दा कम्युनिष्टसँग मिल्न नहुने– महामन्त्री कोइराला

काठमाण्डौ,फागुन ९ गते त्रिभुवन विश्वविद्यालयमा नेविसंघले गरेको रिले अनशनलाई ऐक्यबद्धता जनाउन पुगेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले भने, ‘प्रतिनिधि सभा पुनर्स्थापनाका लागि संघर्ष गर्नुपर्छ,यो...

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने ६ जना पक्राउ ।

काठमाण्डौ,फागुन ९ गते दहचोकमा आयोजित एउटा कार्यक्रममा सहभागी हुन गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउन खोज्ने प्रचण्ड(नेपाल समूहका ६ जनालाई प्रहरीले नियन्त्रणमा...

बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण

काठमाडौं । पुस १३, बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सोमबार बेलायतबाट आएका ५ जनामा  कोरोना संक्रमण...

MOST POPULAR

HOT NEWS