प्रधानमन्त्रीलाई डिस्चार्ज गर्ने तयारी हुँदै
काठमाडौं, १९ मंसिर । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो डिस्चार्ज गरिने तयारी गरिएको छ ।
प्रधानमन्त्री ओलीलाई...
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बस्दै
काठमाडौं, मंसिर १८ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गतेका लागि बोलाएको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडलले बुधबार...
नायकको रुपमा गायक प्रेम परियार
काठमाडौं, मंसिर १८ । सुपर चलचित्र 'नाईं नभन्नू ल २' मा 'मर्ने कसैलाई रहर हुँदैन' भन्न्ने चर्चित गीतमा आवाज दिएर चर्चामा आएका हुन गायक...
मङ्सिर २० गते वैज्ञानिक तथा प्रतिभावानलाई पुरस्कार प्रदान गरिने
काठमाडौं, मंसिर १८ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले विज्ञान र प्रविधिका क्षेत्रमा प्रतिभाको सम्मानका लागि रु दुई लाख राशिको ‘कुलपति राष्ट्रिय...
प्रधानमन्त्रीको मिर्गाैला प्रत्यारोपण चिकित्सकको परामर्श अनुसार गरिने
काठमाडौं, मंसिर १८ । उपचारका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केन्द्रित रहेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले छलफल गरेको छ । नेकपाको सचिवालय...
१३आँै दक्षिण एशियाली खेलकूद (साग) : कुस्तीको तयारी सम्पन्न
काठमाडौं, मंसिर १८ । यही मङि्सर २० गतेदेखि २३ गतेसम्म १३आँै दकि्षण एशियाली खेलकूद (साग) अन्तर्गत जनकपुरधामको जिल्ला खेलकूद विकास समितिको कभर्डहलमा हुने कुस्ती...
नेपाललाई साइक्लिङमा दुई स्वर्ण
काठमाडौं, मंसिर १८ । तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत साइक्लिङमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ ।
गोर्कणस्थित शहीद पार्कमा आज भएको डाउनहिलको...
‘मास प्रिन्टर’ प्रयोगमा नआउँदा आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र छाप्न बाँकी
काठमाडौं, मंसिर १८ । सवारी साधनको चाप बढे सँगै चालक अनुमतिपत्र लिनेको संख्यामा वृद्धी भएको छ । हाल झण्डै आठ लाख ‘स्मार्ट’ चालक अनुमतिपत्र...
नारायणी नदीमा गैंडा मृत अवस्थामा फेला
भरतपुर, मंसिर १८ । आज बिहान भरतपुर महानगरपालिका–२६को नारायणी नदीमा गैँडा मृत अवस्थामा फेला परेको छ । सिसुवारको चितवन राष्टि्रय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने...
सुरक्षाको विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड
काठमाडौं, मंसिर १८ । मौलिक जरोकिलो पार्टीले सर्वसाधारणलाई सडक सुरक्षाको प्रत्याभूति गराउन र प्रत्येक सडक दुर्घटनालाई गम्भीरतापूर्वक लिएर भविष्यका लागि पाठ सिक्ने व्यवस्था मिलाउन...





















