शिक्षकलाई पठनसीप विकाससम्बन्धी तालीम प्रदान
काठमाडौं, जेठ २४ । प्रारम्भिक कक्षा पठनसीप विकास कार्यक्रमलाई सघाउ पु¥याउने हेतुले कक्षा १ र २ का नेपाली भाषा शिक्षकलाई तालीम प्रदान गरिएको छ...
ललितपुरका विद्यालयमा शुल्क निर्धारण हुन सकेन
ललितपुर, जेठ २३ । नेपाल सरकारले विद्यार्थी भर्ना अभियान २०७६ को आदर्श वाक्य ‘सबै बालबालिकाहरुलाई विद्यालय पठाऔँ, नेपाललाई शिक्षित देश बनाऔँ’ तय गरे तापनि...
नेपाल प्रेस युनियनद्वारा महिला पत्रकारिता तालीम
पर्सा, जेठ २३ । नेपाल प्रेस युनियको पर्सा शाखाले आजदेखि दुईदिने लैङ्गिक समता र सुरक्षासम्बन्धी पत्रकारिता तालीमको थाचलनि गरेको छ । महिलालाई पत्रकारिता क्षेत्रमा...
चिकित्सा क्षेत्रमा रहेका समस्या र विकृतिलाई ऐनले मर्यादित बनाउन सहयोग
काठमाडौं, जेष्ठ २३ । राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले हटाउने बताएका छन्...
प्रतिनिधिसभामा बजेट विशेष छलफल जारी सत्तापक्ष र प्रतिपक्षविच दोहोरी कायम
काठमाडौं, जेठ २३ । प्रतिनिधिसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल जारी नै छ । अर्थमन्त्री डा युवराज...
बैठकका लागि गृहकार्य नपुगेकाले बैठक स्थगित
काठमाडौं, जेष्ठ २३ । आज बस्ने भनिएको सचिवालय बैठक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थगन भएको छ ।
बैठकका लागि गृहकार्य नपुगेकाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...
जेठ २५ गते हुने निर्वाचनका अध्यक्षमा तीन जनाको उम्मेद्वारी
काठमाडौं, जेठ २३ । नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको ठमेल पर्यटन विकास परिषद्को यही जेठ २५ गते हुन लागेको निर्वाचनका अध्यक्षमा तीन जनाको...
एक हप्ताको लागि मुख्यमन्त्री पौडेल अस्पतालमा भर्ना
हेटौँडा, जेठ २० । एक हप्ताका लागि प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन् । अस्पतालले नियमित स्वास्थ्य परीक्षणका लागि...
सरलीकृत फारम तथा अनलाइन प्रणालीको विकास हुन्छ : मन्त्री अर्याल
काठमाडौं, जेष्ठ २० । नागरिकले अनुभूत गर्ने गरी सरकारी सेवा प्रवाह परिवर्तन हुने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बताएकी छन्...
पुष्प र साम्राज्ञी रोमान्टिक, ‘मारुनी’ को फस्टलुक पोस्टर सार्वजनिक
काठमाडौं, जेष्ठ २० । साम्राज्ञी आरएल शाह भन्ने बित्तिकै अहिलेका युवा पुस्ताका लागि उनी चलचित्र जगतको हट केक बनेकी छन् । उनको क्रेज युवा...






















