गृहपृष्ठ समाचार

समाचार

स्वरोजगारतर्फ उन्मुख हुन युवा शक्तिलाई आग्रह

तनहुँ, वैशाख ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने औंल्याएका छन् । युवाले गर्ने काममा...

पत्रकार महासंघ बेलायतशाखाका महासचिब कंडेल नेपाल प्रेसयुनियन यूरोप संयोजक को जिम्मेबारी

 नेपाल प्रेस युनियन युरोप तदर्थ समितिको संयोजकको जिम्मा पत्रकार महासंघ बेलायतका महासचिब संजय कँडेललाई दिईएको छ । बेलायत र युरोपलाई कार्यक्षेत्र बनाएर लामो समयदेखी...

भारतमा दोस्रो चरणको मतदान आज

भारत, बैशाख ५ । भारतको तल्लो सदन लोकसभाका लागि दोस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ११ वटा राज्य र...

पोखरामा विपी स्मृति भवन निर्माण कार्य सम्पन्न

कास्की, वैशाख ५ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दीखोलामा विपी स्मृति भवन निर्माण गरिएको छ । नेपाली कांग्रेस सार्दीखोला गाउँ एकाइ कार्यसमितिको अगुवाइमा रु ९०...

समाजमा सकारात्क प्रभावको आवश्यकता : मन्त्री पण्डित

विराटनगर, वैशाख ४ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनतालाई सपना बाँड्ने काममा भन्दा, योजना अनुसार काम गरे मात्र समाजमा सकारात्क प्रभाव...

वैशाखभर जिल्ला दौडाहामा वरिष्ठ नेता पौडेल

काठमाडौं, बैशाख ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल फेरि एक महिना लामो जिल्ला दौडाहामा निस्कने भएका छन् । पार्टीका...

वर्तमान सरकारलाई आगामी चुनावबाटै कांग्रेसले प्रतिस्थापन गर्छ : सभापति देउवा

काठमाडौं, बैशाख ४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रभावकारी ढंगले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दाबी गरेका छन् । कञ्चनपुरको टीकापुरमा...

शान्ति सुरक्षालाई प्रभावकारी बनाइदै

हेटौँडा, वैशाख ४ । गृहमन्त्री रामबहादुर थापाले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको बताएका छन् ।...

कामपाका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिदै

काठमाडौँ, वैशाख ४ । काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षाभत्ता लिने सबै ज्येष्ठ नागरिकलाई सबै प्रकारका रोगको निःशुल्क परीक्षण गर्ने कार्यलाई तिव्रता दिएको छ । कामपाको वडा...

तीन चरणमा राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दै कांग्रेस

काठमाडौं, बैशाख ३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने तयारीमा जुटेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार गरिएको...

MOST POPULAR

HOT NEWS