गृहपृष्ठ समाचार

समाचार

अविश्वासको प्रस्ताव राखेर हटाउनहोस्–प्रधानमन्त्री ओली

पोखरा,फागुन १७ गते गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न राजी रहेको त्यसपछि दुईतिहाइ बहुमत ल्याउने बताएका छन्...

म रहिन भने पनि अन्यथा नमान्नुहोला–प्रधानमन्त्री ओली

पोखरा,फागुन १७ गते गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ज्यान तलमाथि भयो...

पार्टीको आधिकारिकताबारे निर्वाचन आयोगलाई आग्रह गर्ने

काठमाण्डौ,फागुन १७ गते सिंहदरबारस्थित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड–नेपाल समूहको संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधि सभा पुनर्स्थापना भएपछिको अवस्थाबारे छलफल र निर्णय गर्न...

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक सिंहदरबारमा जारी

काठमाण्डौ,फागुन १७ गते नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक बसेको छ। सरकारले फागुन २३ गते प्रतिनिधि सभा बैठक राख्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको...

कांग्रेसका पूर्वसांसद उप्रेतीको निधन

काठमाण्डौ,फागुन १६ गते ५० वर्ष बिरामीको सेवामा बिताएका नेपाली कांग्रेसका पूर्वसांसद डा.शंकरप्रसाद उप्रेतीको शनिबार राती निधन भएको छ। उनी कांग्रेस झापाका पुराना नेता पनि...

प्रचण्ड आफै पुगे सर्वोच्च अदालत

काठमाण्डौ,फागुन १६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवहेलना मुद्दामा ‘आफैँ उपस्थित भएर जवाफ दिनू’ भनेपछि सर्वोच्च अदालत पुगेर लिखित जवाफ...

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जादै

काठमाण्डौ,फागुन १६ गते रतुवा खोलामा बनेको पुल उद्घाटन र झापा क्षेत्र नम्बर ५ मा पुगेर पार्कको शिलान्यास गर्ने कार्यक्रमका लागी प्रधानमन्त्री केपी शर्मा ओली...

हामी प्रचण्ड माधब,ओली कसैको पक्षमा छैनौँ–महामन्त्री कोइराला

हेटौंडा,फागुन १६ गते नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले पार्टीले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने कुरा अहिले कसैको पक्षमा नरहेको धारणा नबनाइसकेको बताएका छन्। हामी...

न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्ति हौँ–परराष्ट्रमन्त्री ज्ञवाली

काठमाण्डौ,फागुन १६ गते नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनापछि संसद्मा सांसदहरुको किनबेच हुन...

प्रधानमन्त्री ओली हाम्रो वर्गमा रहेनन्–अध्यक्ष दाहाल

काठमाण्डौ,फागुन १५ गते शिक्षक संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गदै नेकपा अध्यक्ष पुष्पकमल दाहालले छलछाम, जालझेल, खुराफात र बेइमानी दलालको चरित्र भएको विश्व कम्युनिष्ट आन्दोलनमा...

MOST POPULAR

HOT NEWS