प्रतिगमन सच्चिएकाले अब मिलेर जाउँ–प्रचण्ड
काठमाण्डौ,फागुन १३ गते नेपाल कम्युनिष्ट पार्टीको कार्यालय पेरिसडाँडामा भएको छलफलमा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपालले जनता समाजवादी पार्टीका नेताहरूलाई मिलेर...
अपरान्ह ३ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ,फागुन १३ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठकअघि बुढानिलकण्ठस्थित निवासमा आफू निकट केन्द्रीय सदस्यहरू र नेताहरूसँग छलफल गरेका छन्।
सर्वोच्च अदालतले प्रतिनिधि सभा...
नेकपा फुटोस् भन्ने हाम्रो चाहना होइन–सभापति देउवा
काठमाडौं,फागुन १२ गते महेन्द्रनारायण निधि प्रतिष्ठानको कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग भएको भेटमा आफूले...
अनन्तकालसम्म मलाई सम्झिरहनुहुन्छ–प्रधानमन्त्री ओली
काठमाडौं,फागुन १२ गते कृषि मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् पुनःस्थापना भए पछी पुष्पकमल दाहाल र माधव कुमार नेपालले...
ओलीले तत्काल राजीनामा दिनुपर्ने–नेता भुसाल
काठमाडौं,फागुन १२ गते नेकपा प्रचण्ड–नेपाल समूहकी स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रतिनिधिसभा विघटन बदरको स्वागत जुलुसपछि आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभाको...
तोकिएकै समयभित्र संसद् बैठक बोलाउने– प्रवक्ता ज्ञवाली
काठमाडौं,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको बालुवाटारमा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको परराष्ट्रमन्त्री एवंम (नेकपा) ओली समूहका प्रवक्ता...
बालुवाटारमा स्थाई कमिटी बैठक जारी
काठमाडौं,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको १६ सदस्यीयको स्थायी कमिटी बैठक जारी छ । ४४ जना सदस्यीय कमिटीका २८ जना प्रचण्ड–नेपाल...
संघीय जनगणतन्त्र स्थापना गर्न अपरिहार्य रहेको–नेता वैद्य
काठमाडौ,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ल महासचिव मोहन वैद्य ‘किरण’ले एक विज्ञप्ति जारी गर्दै सर्वाेच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरंकुशतावाद...
प्रधानमन्त्री ओलीले तुरून्त राजीनामा गर्नुपर्छ–नेता रावल
काठमाडौं,फागुन १२ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएको छ ।
राति...
ओलीको जन्मदिनमा बालुवाटारमा विशेष कार्यक्रम
काठमाण्डौ,फागुन ११ गते प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै दिन सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्न फैसला सुनाएको छ ।
अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरी १३ दिन...














