गृहपृष्ठ समाचार

समाचार

झिल्के गायक नबराज घोरासैनीको झम्के सांझै बजारमा

काठमाडौं,फागुन २ । डिएआर मुभिजले झिल्के गायक नबराज घोरासैनी र आँसु मगर को स्वरमा सजिएको झम्के सांझै लोक दोहोरि गित बजारमा ल्याएको छ । डिएआर...

प्रमुख जिल्ला अधिकारी र सञ्चारकर्मीविच छलफल सम्पन्न

राहुल गुप्ता वीरगंज, फागुन १ । पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्की र पर्साका संचारकर्मी बिच भेटघाट, परिचय तथा छलफल कार्यक्रम सम्पन्न भएको छ...

रामेछाप जील्लाको एउटै पालिका बाट दुइदर्जन भन्दा बढी नेका का कार्यकर्ता कॉंग्रेस मा प्रबेश

काठमाडौं। रामेछाप खाँडादेवी गाउँपालिकाका दुई दर्जन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपाभित्र बौद्धिक एवं कुशल...

रातो नदिमा पुल शिलान्यास संपन्न

राहुल गुप्ता,महोत्तरी माघ १८शनिबार / महोत्तरी जिल्ला भंगहा न.पा. वार्ड न. २ को सिग्याहीमा रातो नदी पुलको शिलान्यास कार्यक्रमआजसम्पन्न भएको छ।पुलको शिलान्यास राजपा अध्यक्ष मण्डलको...

बिरगंजको मुर्ली चोकमा भएको दुर्घटनाका घाइतेको उपचार हुँदै

बिरगंज, माघ १८ । पर्सा जिल्ला बिरगंज महानगरपालिका वडा न. १२ मुर्ली चोक घण्टाघरतर्फबाट गण्डक जाँदै गरेको बा.१५ च ७७७१ न.को स्कार्पियो अनियन्त्रित भई...

प्रहरीद्वारा अबैध घरेलु मदिरा बरामद

बारा, १६ माघ ।बाराको मटिअर्वा प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले बुधबार अवैध घरेलु मदिरा सहित दुई जनालाई पक्राउ गरेको छ । सो टोलीले बारा...

किन चाहियो प्रधानमन्त्रीलाई प्रशंसा ?

काठमाडौं, माघ ९ । असल काम गर्ने मानिस कहिल्यै पनि प्रशंसाको भोको हुँदैन । कसैले राम्रो भनोस् वा नभनोस्, ऊ आप्mनो काम एक नासले...

विशेषज्ञलाई पनि राष्ट्रसेवकको पगरी

काठमाडौं, माघ ९ । सामान्यतया राष्ट्रसेवक भन्नाले तलब सुविधा लिएर काम गर्ने सरकारी कर्मचारी भन्ने बुझिन्छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले भने सेवा सुविधा...

बनेन् पाँच महिनामा पनि नेकपा विभागहरु

काठमाडौं, माघ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय विभागहरुले नेतृत्व टुङ्ग्याएको पाँच महिना बितिसक्दा पनि पूर्णता भने पाउन सकेका छैनन् । विभाग टुङ्ग्याउँदै...

सरकारको कामकाजको भाषा:प्रदेशको नामकरण र राजधानी अन्यौलमा

काठमाडौं, माघ ९ । प्रदेश नं २ मा प्रदेश सरकारको कामकाजको भाषा, प्रदेशको नामकरण र स्थायी राजधानी तोक्ने विषयमा अन्यौल बढ्दै गएको छ ।...

MOST POPULAR

HOT NEWS