गृहपृष्ठ समाचार

समाचार

राजनीतिक दललाई राष्ट्रियसभा निर्वाचनका लागि चुनाव चिह्न प्रदान

काठमाडौं, पुस ९ । निर्वाचन आयोगले आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरिएको छ...

सर्वाेच्च अदालतको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं, पुस ७ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज सर्वाेच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७५÷०७६...

आयोगको विश्वासमा कुनै कमी आउन नदिन मन्त्री ढकालको आग्रह

काठमाडौं, पुस ७ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले लोकसेवा आयोगलाई बन्देज लगाउने, सङ्कुचित बनाउने तथा विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने अप्ठेरो परिस्थिति...

सीमा विवादका विषयमा भएको प्रयासबारे जानकारी गराउन सांसदहरुको माग

काठमाडौं, पुस ७ । सरकारले नेपाल–भारत सीमा विवादका विषयमा कूटनीतिक माध्यमबाट समाधान खोज्नु पर्नेमा सत्तारूढ तथा प्रतिपक्षी दलका सांसदले ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको...

मन्त्री भट्टराईद्वारा ओखलढुङ्गाको चण्डेश्वरीमा विमानस्थल उद्घाटन

ओखलढुङ्गा, पुस ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले समृद्धिको पहिलो आधार पर्यटन नै भएको प्रष्ट पारेका छन् । ओखलढुङ्गाको चण्डेश्वरी विमानस्थलको...

नयाँ नेतृत्वको सञ्जालमा बाल संरक्षण

काठमाडौं, पुष ६ । राष्ट्रिय साझा सञ्जाल (एनसिपिए) को चौथो अधिवेशनले बालअधिकार संरक्षणका क्षेत्रमा कार्यरस्वतन्त्र अभियान नेपालका ऋतु भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति...

नक्कली फार्म दर्ता प्रक्रिया ह्वात्तै बढ्यो : अर्थमन्त्री डा. खतिवडा

काठमाडौं, पुस ६ । नक्कली विवरण तयार गरी झुटा कारोवार देखाएर आर्थिक अपराध (भ्रष्टाचार) गर्ने क्रम दिन प्रति दिन मौलाउँदै गएको छ । अर्थमन्त्री...

उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने

काठमाडौं, पुस ६ । नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर नेपाल’ नामक...

एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै

दाङ, पुष ६ । दाङ खाद्यान्नमा आत्मनिर्भर देखिएसँगै वार्षिक एक लाख १५ हजार १७९ मेट्रिक टन खाद्यान्न खपत हुँदै आएको छ । दाङमा अहिले...

फागुन नौ गते चलचित्र ‘सेन्टी भाइरस’ र ‘आमा’ को भिड्दै

काठमाडौं, पुस ६ । नेपाली कथानक चलचित्र आमा र चलचित्र ‘सेन्टी भाइरस’ आउँदो फागुन ९ गतेका लागि प्रदर्शनको समय तोकिएको छ । फरक कथा...

MOST POPULAR

HOT NEWS