कैलालीका सबै नगर तथा गाउँपालिकामा काँग्रेस उम्मेदवार तय
कैलाली, २७ जेठ । नेपाली काँग्रेसले उम्मेदवारको टुङ्गो लगाउने क्रमलाई तीव्रता दिँदै कैलालीका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारहरुको टुङ्गो लगाईसकेको छ । काँग्रेसले धनगढी...

















