प्रहरीद्वारा चोरीका गाडीसहित दुई पक्राउ
काठमाडौं, कार्तिक २९ । प्रहरीले चोरीको गाडीसहित कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक रुगम कुँवरले भारतबाट...
कांग्रेसले आचारसंहिताबारे आज तीन बजे आयोगको ध्यानाकर्षण गराउने
काठमाडौं, कार्तिक २९ । निर्वाचन आयोगका गतिवीधिमा असन्तुष्ट बनेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आयोगको ध्यानाकर्षण गराउने भएको छ । कांग्रेसको ‘अनुगमन तथा निर्वाचन...
बाजुरा क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
बाजुरा, कार्तिक २९ । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसका प्रमुख सुरेशप्रसाद पण्डितको राजीनामा मागसहित नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले अनिश्चितकालका लागि तालाबन्दी गरेको...
विप्वल समूहका जाजरकोट इञ्चार्ज ओली पक्राउ
बाँके, कार्तिक २९ । बाँकेको कोहलपुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जाजरकोट इञ्चार्ज प्रेमप्रकाश ओली (धमिल) गएराति पक्राउ परेका छन् ।
उनलाई चन्दा आतङ्क, एनसेल टावर...
नेकपाको सचिवालय बैठक जारी अनुशासन आयोगको अध्यक्षमा बोहरा
काठमाडौं, कार्तिक २५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका केन्द्रीय निकाय तथा आयोगको नेतृत्व टुंगो लगाएको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा...
डाक्टर केसीलाई काठमाडौं ल्याउने तयारी
काठमाडौं, कार्तिक २५ । विगत एक सातादेखि डडेल्धुरामा सत्रौं अनसनमा रहेको डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याउनका लागि नेपाली सेनाको हेलिकप्टर त्यस तर्फ गएको छ...
शुरु भयो नेकपा सचिवालयको बैठक
काठमाडौं, कार्तिक २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको...
सारंगी प्रति नयाँपुस्ताको रुचि घट्दै
अहिलेका मानिसले सारंगी रेटेर गाउँगाउँ पुग्नेको संख्या निकै नै न्युन देखिन थालेको छ । बरु मानिसहरु गाउँमा नै मजदूरी गरी बस्न रुचाउँछन् तर सारंगी...
पौष्टिक गुणस्तरीय खाद्य तथा बीउ उत्पादनमा प्रारम्भ
काठमाडौं, कात्तिक २१ । एकआपसका ज्ञान आदानप्रदान गर्न पौष्टिक गुणस्तरीय खाद्य तथा बीउ उत्पादनका क्षेत्रमा क्षेत्रीय बैठक प्रारम्भ भएको छ । नेपालमा पहिलोपटक आयोजत...
आज नेपाल र म्यान्मा मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं, कात्तिक २१ । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मासँग मैत्रीपूर्ण खेल खेल्दैछ...























