गृहपृष्ठ समाचार

समाचार

आयात प्रतिस्थापन गर्नुको विकल्प छैन : उपराष्ट्रपति पुन

काठमाडौं, साउन १३ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले जोड दिएका...

राष्ट्र बैंकको निर्देशन वाणिज्य बैंकहरूले बेवास्ता गरे

काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल...

नेकपाका नेताले भ्रष्टाचार स्वीकार गर्दैनन् : कांग्रेस नेता भण्डारी

काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय सदस्य चन्द्र भण्डारीले भ्रष्टाचारका कारण देशमा विकासका कामले तिव्रता नलिएको बताएका छन्...

सांसदहरुको लगातारको विरोध पछि प्रतिनिधिसभा बैठक स्थगन

काठमाडौं, साउन १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र अर्को प्रतिपक्षी राजपाको अवरोधका कारण आजको संसद बैठक साउन १५ गतेसम्मका लागि स्थगन गरिएको छ...

कक्षा १२ को नतिजा आज प्रकाशित गर्ने तयारी

काठमाडौं । कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी भइरहेको जनाइएको छ । यो वर्ष कक्षा १२ को परीक्षामा चार लाख बढी विद्यार्थीहरुले...

उपभोक्ताको बीमा सामुदायिक वनको आम्दानीबाट

तनहुँ, साउन १३ । तनहुँको म्याग्दे गाउँपालिका–५ स्थित फूलबारी सामुदायिक वनको आम्दानीबाट उपभोक्ताको स्वास्थ्य बीमा गरिएको छ । वन पैदावर बिक्रीबाट प्राप्त आम्दानीबाट सामुदायिक...

वैदेशिक रोजगारी पठाउँछु भन्दै तीन दर्जन युवालाई ठगियो

काठमाडौं, साउन १३ । वैदेशिक रोजगारीका नाममा उदयपुर जिल्लाभित्रका केही दलालले जिल्लाका युवालाई अफगानिस्थानदेखि युरोप पठाइदिन्छु भन्दै करोडौँ रकम असुलेर फरार भएपछि उदयपुर जिल्लाका...

साहित्यकार अप्सरा तिम्सिनाको निधन

हेटौडा, साउन १३ । ओखल्ढुंगा जिल्ला सुनकोसी गाउँपालिका सिस्नेरीमा जन्मिएर मकवानपुरलाई कर्म थलो बनाएकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको अल्प आयुमा आइतबार राती निधन भएको...

इमाडोल–लामाटार सडक निर्माण कार्य अन्यौल

ललितपुर, साउन १२ । इमाडोलबाट सिद्धिपुर हुँदै लामाटारसम्मको सडक विस्तार र निर्माणको काम सुस्त हुँदा जनतालाई मार परेको छ । यस सडकमा निर्माण कायैले...

नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ ग्रहण

हेटौँडा, साउन १२ । प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री...

MOST POPULAR

HOT NEWS