रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारी तीव्र
काठमाडौं, असार १९ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ । आयोगका...
सानिमा इन्स्योरेन्सले ल्यायो घातक रोगका लागि बीमा योजना
काठमाडौं, असार १९ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको...
शेयर बजारमा उत्तार चढाव
काठमाडौं, असार १९ । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ ।...
विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीेलाई मूलधारमा ल्याउनुपर्नेमा निधिको जोड
काडमाडौं, असार १९ । विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले जोड दिएका छन् ।
आज यहाँ आयोजना गरेको...
समिति गठन गरी काठमाडौँको फोहोर उठ्न थाल्यो
काठमाडौं, असार १६ । ससडोलवासीको समस्याको पहिचान र समाधान निकाल्ने दुई साताभित्र गिरी समिति गठन भएको छ । उक्त समिति गठनले गर्दा काठमाडौँ महानगरपालिकाको...
नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउने
काठमाडौं, असार १६ । नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी सरकारले तीव्ररूपमा गरको छ । ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन नेपाल पर्यटन...
पाँच लाख पुरस्कार उपमेयर कप महिला टिमलाई नगदसहित सम्मान
विराटनगर, असार १५ । उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार विराटनगर महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।
उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न...
रिमालको एकल प्रदर्शनीमा चार सयले अवलोकन
काठमाडौं, असार १३ । एकल प्रदर्शनीलाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत अन्य नेताले आर्किटेक्ट इञ्जिनीयर तथा चित्रकार...
सपुतलाई तुच्छ शब्दको प्रहार गर्नेलार्ई विश्वकर्मा समाज बागलुङद्वारा कारवाहीको माग
काठामडौं, असार ११ । गायक शम्भु राईको देउसीभैलो गीतको लयसँग मिलेको भन्दै गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक अभिव्यक्ति दिनेको कमी मात्र छैन उनलाई...
उपसभापतिमा काङ्ग्रेस काठमाडौँका विजय माली मनोनीत
काठमाडौँ, असार ११ । उपसभापतिमा नेपाली काङ्ग्रेस काठमाडौँका विजय माली मनोनीत भएका छन् । आज बिहान बसेको बैठकले काङ्ग्रेस काठमाडौँका सभापति कृष्ण बानियाँको अध्यक्षतामा...



















