शनिबार प्रधानमन्त्री क्रिकेट प्रतियोगिताको फाइनल
काठमाडौं, जेठ २४ । प्रधानमन्त्री राष्ट्रिय एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।...
काष्ठमण्डपको पुनःनिर्माण ३० प्रतिशत सकियो
काठमाडौं, जेठ २४ । काष्ठमण्डप पुनःनिर्माणको काम लक्ष्यअनुरुप अघि बढिरहेको बताउँदै पुनःनिर्माण समितिले हालसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ ।
असार मसान्तसम्ममा पहिलो...
जोन्छे स्मृति प्रतिष्ठानको सातौँ वार्षिक स्मृतिसभा सम्पन्न
भक्तपुर, जेठ २४ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीले देशमा लोकतन्त्रको प्राप्तिपछि पनि जनताले खोजेको उपलब्धि अझै हासिल हुन नसकेको बताएका...
हेटौँडा सिमेण्टको उत्पादन कार्यको थालनी
हेटौँडा, जेठ २४ । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन कार्यलाई तिव्रता दिएको छ । रु १० अर्ब...
कांग्रेसले जागरण अभियानलाई राहत र उद्धारमा रुपान्तर गर्न निर्देशन
हावाहुरी पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग
काठमाडौं, जेठ २४ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कैलाली र कञ्चनपुरमा जारी पार्टीको जागरण अभियानको कार्यक्रमलाई राहत...
एकतीसौँ जलयात्रा महोत्सव शनिबार हुने
काठमाडौं, जेठ २४ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव शनिबार हुने भएको छ । नाराले हरेक वर्षझैँ यस...
दुई दिने युवा वैज्ञानिक सम्मेलन सम्पन्न
ललितपुर, जेठ २४ । दुईदिने सम्म चलेको युवा वैज्ञानिक सम्मेलन विहिबार सम्पन्न भएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण...
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, जेठ २४ । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट जेठ २३ गते एपीएफ टोलीले करिव १ लाख १६ हजार रुँपैया बराबरको चोरीपैठारीको सामान...
अस्पतालको शिलान्यास
कैलाली, जेठ २४ । कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ श्यया रहने अस्पतालको सांसद झपट रावलले शिलान्यास गर्नुभएको...
बर्दियामा हावाहुरीका कारण क्षति
बर्दिया, जेठ २४ । बिहीबार राति गएको हावाहुरीका कारण बर्दियामा तीन जना घाइते हुनुका साथै झण्डै चार दर्जन घरमा क्षति भएको जानकारी गराइएको छ...























