पत्रकारलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराई दिन माग
काठमाडौं, जेष्ठ १३ । नेपाल पत्रकार महासङ्घका पदाधिकारीले प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाको बारेमा रसुवाका पत्रकारसँग आइतबार धुञ्चेमा भेटघाट गरी आइपरेका समस्या र समाधानका विषयमा...
सबै थरी शक्ति ऐक्यबद्ध ढंगले अघि बढ्नुपर्ने : कांग्रेस
काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौंका विभिन्न स्थानमा भएका बम विष्फोट र त्यसबाट भएको मानव जीवनको क्षतिप्रति आफ्नो ध्यान गम्भीर...
उपत्यकाका दुई स्थानमा ग्यास विस्फोट
काठमाडौं, जेठ १२ । काठमाडौंको सुकेधारा र अनामनगरमा विस्फोट हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
सुकेधारामा सैलुनमा ग्यास सिलिन्डर...
एनआरएन अस्ट्रेलियाको चुनाबमा डमोक्रयाटीक समुह जुरुमुरायो
एनआरएन अस्ट्रेलियाको चुनाबी सरगर्मी तातेको बेला आगामी कार्यकालका लागि डेमोक्रयाटीक समुहले केशव कँडेल नेतृत्वको टिम सार्वजनिक गरेको छ । अस्ट्रेलियाभर छरिएर रहेका डमोक्रयाटहरुको राष्ट्रियस्तरको...
सरकारको अधिनायकवादविरुद्ध उभिने समय आइसक्यो : राणा
खोटाङ, जेठ १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदय शम्शेर राणाले कम्युनिष्ट सरकारको काम कारबाहीबाट गाउँका जनता सरकारसँग...
कांग्रेसको चार तारे झण्डामा एउटा ताराको अर्थ धार्मिक स्वतन्त्रता हो : महामन्त्री कोइराला
पर्वत, जेठ १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले धर्म सापेक्ष वा निरपेक्ष नभई स्वतन्त्र हुनु पर्नेमा जोड दिएका छन्...
थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको हृदयघातका कारण निधन
बैङ्कक, जेठ १२ । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको स्थानीय सञ्चार...
संविधानको मर्म, भाव विपरित ओली सरकार : प्रकाशमान
काठमाडौं, जेठ १२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको काम र व्यवहार दुवै देशलाई गलत बाटोतर्फ धकेल्ने...
नेपाल सरकार तातोपानी नाका खुलाउन आतुर छ : गृहमन्त्री थापा
काठमाडौं, जेठ १२ । गृहमन्त्री रामबहादुर थापा र व्यवसायीहरुको छुट्टाछुट्टै टोलीले नाकाको अवलोकन गरेका छन् । चिनियाँ पक्षले आगामी सातासम्ममा तातोपानी नाका सञ्चालनमा ल्याउने...
उपराष्ट्रपति पुनको टोली अष्ट्रियातर्फ प्रस्थान
काठमाडौँ, जेठ १२ । युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि उपराष्ट्रपति नन्दबहादुर पुन आज बिहान सो क्षेत्र प्रस्थान गरेका छन् ।
उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...






















