पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ
काठमाडौँ, वैशाख ८ । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ दिइएको छ ।
राष्ट्रपति...
गहना पोखरीमा जात्रा हेर्नेको घुइचो
काठमाडौँ, वैशाख ७ । काठमाडौंको हाँडीगाउँमा गहना खोज्ने जात्रा धुमधामका साथ मनाउने क्रम जारी छ । गहना पोखरीमा टुँडाल देवीको खटलाई पोखरीभित्र तीनपटक परिक्रमा...
सरकारका विरुद्ध आन्दोलनका लागि तयार रहन नेविसंघलाई देउवाको निर्देशन
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने...
आजबाट चितवनमा लगानी सम्मेलन दुई चल्ने
चितवन, वैशाख ६ । प्रदेश नं ३ मा आज र भोलि लगानी भित्र्याउनका लागि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम हुँदै छ । प्रदेश सरकारको प्रदेश...
उपयुक्त मनोविमर्श सेवाबाट मानसिक स्वास्थ्य समस्या घटाउन सकिने
काठमाडौँ, वैशाख ६ । मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ...
एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुँदै
काठमाडौँ, वैशाख ६ । एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन (एबियू) को पाँचौ सम्मेलन काठमाडौँमा हुने तय भएको छ । एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य...
विभिन्न कार्यक्रम गरी नेविसंघ स्वर्ण जयन्ती मनाइँदै
काठमाडौँ, वैशाख ६ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो स्थापनाको स्वर्ण जयन्ती विभिन्न कार्यक्रम गरि आज देशभर मनाउने तयारीमा जुटेको...
नेपालमा लगानी गर्न मन्त्री यादवद्वारा आग्रह
काठमाडौँ, वैशाख ६ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विभिन्न देशका मन्त्रीहरुसँग नेपालमा लगानी गर्न आग्रह गरेका छन् ।
मन्त्री यादवले बहराइनका उद्योग तथा...
ताइवानका व्यापारीले दक्षिण एशियामा आफ्नो उत्पादनलाई प्रवद्र्धन गर्ने
काठमाडौँ, वैशाख ६ । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएको व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच उच्चस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
ताइवानका प्रतिष्ठित...
दक्ष जनशक्ति उत्पादन गर्ने हुनुपर्नेमा जोड
काठमाडाैँ, वैशाख ६ । नेपालको शिक्षा नीतिलाई सीप र श्रमसँग जोड्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको ‘नेपालको वर्तमान शिक्षा...




















